नेपालगञ्ज । कोरोनाको विश्वव्यापी महामारीका कारण नेपालमा भएको लकडाउन तथा निषेधाज्ञापछि लगभग शून्यमा झरेको बाँके जिल्लाका ठूला सुविधा सम्पन्न होटलको कारोबारले विस्तारै गति लिन थालेको छ ।
पर्यटन गन्तव्यको केन्द्रबिन्दुका रुपमा रहेको नेपालगञ्जबाट कैलाश मानसरोबर, बर्दिया राष्ट्रिय निकुञ्ज, प्युठानको स्वर्गद्वारी आश्रम, मुगुको रारा ताल, डोल्पाको शे–फोक्सुण्डो ताल जाने पर्यटकलाई लक्ष्य गरेर...