च्यासल पुगेर प्रधानमन्त्रीसहित शीर्षनेताले दिए सुवास नेम्वाङलाई श्रद्धाञ्जली

काठमाडौं - दिवंगत एमाले उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि च्यासलस्थित एमाले मुख्यालयमा राखिएको छ ।  मंगलबार बिहान निधन भएका नेम्वाङलाई श्रद्धाञ्जली दिन प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित शीर्षनेताहरु च्यासल पुगेका छन् । प्रधानमन्त्री प्रचण्डले न...

सम्बन्धित सामग्री

नेम्वाङ संसद्‌को अभिभावक हुनुहुन्थ्यो : पूर्वसभामुख घर्ती

नेकपा माओवादी केन्द्रकी नेता तथा पूर्वसभामुख ओनसरी घर्तीले संविधानसभा अध्यक्ष सुवास नेम्वाङ संसद्‌को अभिभावकको रुपमा रहेको बताएकी छन् । नेम्वाङको स्मृतिमा एमाले केन्द्रीय कार्यालयमा आयोजित श्रद्धाञ्जली सभामा बोल्दै घर्तीले आफू सभामुख हुँदा देखिएका समस्यालाई समाधान गर्न नेम्वाङको अनुभवले काम गरेको बताइन् ।

असल नेतालाई श्रद्धाञ्जली

असल नेतृत्वमा इमानदारी र सत्य हुनु पर्छ । उसले साहसी र विवेकपूर्ण निर्णय गर्न सक्नु पर्छ । नेताहरू भरोसायोग्य र निष्ठावान् हुनु पर्छ । भरोसालायक नहुनेले अरूको भरोसा जित्न सक्दैनन् । चिनियाँ दार्शनिक कन्फुसियसले भनेका छन् – स्पष्ट रूपमा हेर्ने, सुन्दा विवेकी हुने, अभिव्यक्तिमा मिलनसार र इमानदार, आचरणमा सम्मानजनक हुने । रिसाउँदा नकारात्मक परिणामबारे सोच्ने, फाइदा के सही हो भन्ने विचार गर्ने । यी गुण असल मानिसका लागि आवश्यक गुण हुन्, झन् अगुवा (नेता/व्यवस्थापक) का लागि त अपरिहार्य गुण हुन् । हो, यिनै गुणवत्ता राजनीतिज्ञ, संविधान सभा अध्यक्ष एवं विधायक सुवास नेम्वाङ कीर्तिशेष हुनुभयो । परिपक्व, शालीन, समन्वयकारी भरोसायोग्य छवि बनाउनुभएका संविधान सभा अध्यक्ष नेम्वाङको निधनले समकालीन राजनीतिमा अपूरणीय क्षति पुगेको छ ।

'सुवास नेम्वाङ : संविधान सभाको पर्यायवाची'

काठमाडौ.– मंगलबार बिहान निधन भएका संविधान सभा अध्यक्ष, पूर्व सभामुख तथा नेकपा(एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिक शरीर श्रद्धाञ्जलीका लागि पार्टी केन्द्रीय कार्यालय च्यासलमा राखिएको छ । उनीप्रति श्रद्धाञ्जली दिन विभिन्न पार्टीका नेता, कार्यकर्ता तथा शुभचिन्तकहरु पुगिरहेका छन् ।  नेम्वाङलाई श्रद्धाञ्जली दिन पुग...

सुवास नेम्वाङ मेरो हितौषी मित्र : ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनप्रति गहिरो समवेदना प्रकट गरेका छन् । हृदयघातका कारण गए राती निधन भएका नेम्वाङलाई ‘हितौषी मित्र’को रुपमा स्मरण गर्दै भावपुर्ण श्रद्धाञ्जली ब्यक्त गरेका छन् ।  ‘मेरा लागि उहाँ पार्टीको उपाध्यक्ष मात्र होइन, हितैषी ...

ओलीसहितका नेता बिजुक्छे निवासमा

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहितका शीर्ष नेताहरु पत्नी वियोगमा परेका नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छे रोहित निवास पुगेर समवेदना व्यक्त गरेका छन् ।एमाले अध्यक्ष ओली, एमाले संसदीय दलका उपनेता तथा उपाध्यक्ष सुवास नेम्वाङ, महासचिव शंकर पोखरेल, नेता कृष्णगोपाल श्रेष्ठ लगायतका नेताहरु बिजुक्छे निवास पुगेर समवेदना तथा पत्नी शोभा प्रधानप्रति श्रद्धाञ्जली व्यक्त गरेका हुन् । समवेदना व्यक्त गर्न अध्यक्ष ओली र नेता नेम्वाङ शनिबार र महासचिव पोखरेल शुक्रबार बिजुक्छे निवास पुगेका हुन् । क्या

पत्नी वियोगमा रहेका बिजुक्छेलाई भेटेर ओलीद्वारा समवेदना व्यक्त

पत्नी वियोगमा रहेका नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेलाई भेटेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समवेदना व्यक्त गरेका छन् । एमाले अध्यक्ष ओली पत्नी राधिका, पार्टी उपाध्यक्ष सुवास नेम्वाङ तथा नेता कृष्णगोपाल श्रेष्ठ, मध्यपुरथिमि नगरपालिकाका निवर्तमान प्रमुख मदनसुन्दर श्रेष्ठसँगै बिजुक्छे निवास पुगेर नेमकिपा अध्यक्ष बिजुक्छेको पत्नी शोभा प्रधानप्रति आज श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा समवेदना प्रकट गरेका हुन् ।क्यान्सर रोगको उपचारको क्रममा बिजुक्छे पत्नी शोभाको हालै निध

समवेदना व्यक्त गर्न विजुक्छेँको घरमा पुगे केपी ओली‌

भक्तपुर-  पत्नी वियोगमा रहेका नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेँलाई भेटेर नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समवेदना व्यक्त गरेका छन् । एमाले अध्यक्ष ओली पत्नी राधिका, पार्टी उपाध्यक्ष सुवास नेम्वाङ तथा नेता कृष्णगोपाल श्रेष्ठ, मध्यपुरथिमि नगरपालिकाका निवर्तमान प्रमुख मदनसुन्दर श्रेष्ठसँगै विजुक्छेँ निवास पुगेर नेमकिपा अध्यक्ष विजुक्छेँको पत्नी शोभा प्रधानप्रति आज श्रद्धाञ्जली अर्पण गर्दै […]