ललितकला लेखन कार्यशाला

ललितकला लेखनलाई प्रभावकारी बनाउने लक्ष्यका साथ एक दिवसीय लेखन कार्यशाला गरिएको छ। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, हस्तकला विभागको आयोजनामा भएको कार्यशालामा कलालेखनका विविध पक्षमाथि अवधारणा पत्र प्रस्तुत गरिएको थियो। नक्सालस्थित प्रतिष्ठान परिसरमा भएको उक्त कार्यशालाको शुभारम्भ गर्दै कुलपति केके कर्माचार्यले ललितकलालाई आममा निससम्म पु-याउन लेखनले महत्वपूर्ण भूमिका खेल्दै आएको चर्चा गरे। कार्यक्रमको पहिलो सत्रमा वास्तुकला […]

सम्बन्धित सामग्री

ललितकलाकर्मीले सिके प्राज्ञिक लेखन कला : RajdhaniDaily.com

RajdhaniDaily.com | काठमाडौं । कुची, रंग, क्यानभासमा रमाउने चित्रकार तथा ललितकलाकर्मीहरुले खोज अनुसन्धान तथा प्राज्ञिक लेखनबारे पनि प्रशिक्षण लिएका छन् । ललितकला क्षेत्रको -

प्राज्ञिक लेखन कार्यशाला

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान अनुसन्धान, अभिलेख तथा प्रकाशन विभागद्वारा आयोजित प्राज्ञिक लेखन कार्यशाला बिहीबार सकिएको छ ।

सात प्रदेशका छैसाठी कलाकार पुस्कृत

विगत तीन दशकदेखि नेपाली ललितकला लेखनमा सक्रिय कलालेखक ज्ञानेन्द्र विवशलाई ६० हजार राशिको ‘राष्ट्रिय ललितकला लेखन पुरस्कार’ प्रदान गरिएको छ । उहाँ नागरिक दैनिकका नियमित स्तम्भ लेखकसमेत हुनुहुन्छ ।

सात प्रदेशका छैसाठी कलाकार पुस्कृत

विगत तीन दशकदेखि नेपाली ललितकला लेखनमा सक्रिय कलालेखक ज्ञानेन्द्र विवशलाई ६० हजार राशिको ‘राष्ट्रिय ललितकला लेखन पुरस्कार’ प्रदान गरिएको छ । उहाँ नागरिक दैनिकका नियमित स्तम्भ लेखकसमेत हुनुहुन्छ ।

'सालको पात' ले देखाएको वैदेशिक रोजगारीको पीडा

काठमाण्डाै – हास्यव्यङ्ग्य कलाकार तथा गायक राजा राजेन्द्र पोखरेलले यो वर्ष आफ्नो जन्मदिन पारेर नयाँ गीत 'सालको पात' सार्वजनिक गरेका छन् । राज राजेन्द्रले जन्मदिन (मङ्गलवार) मा केही शुभ काम गर्ने उद्देश्यले याे गीत सार्वजनिक गरेकाे बताएका छन् । हास्यव्यङ्ग्य कलाकारका रूपमा स्थापित राजा राजेन्द्रको मुख्य रूचि भने करिअरको शुरुवातदेखि नै सङ्गीत र गायन थियो । ललितकला क्याम्पसबाट सङ्गीतमा आईएफए तह उत्तीर्ण गरेका उनी गीत लेखन तथा सङ्गीत गर्ने काममा पनि उत्तिकै सक्रिय छन् । अरूका लागि हास्य कलाकार भए पनि उनी आफूलाई सधैँ गाय...

नयाँ पत्रिकाकर्मी ढुंगाना पुरस्कृत

नयाँ पत्रिकाकर्मी दीपेन्द्र ढुंगानालाई नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले पुरस्कृत गरेको छ। प्रतिष्ठानको आयोजनामा सम्पन्न ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’ का बारेमा समाचार लेखन, प्रसारण तथा समीक्षा लेखन प्रतियोगितामा उत्कृष्ट ढुंगानासहित अन्य व्यक्तिहरु पुरस्कृत...

उपत्यकामा प्रचलित चित्र तथा मूर्तिकलाको विषय पुस्तकमा

काठमाडौं उपत्यकामा प्रचलित चित्र तथा मूर्तिकलाको विषयमा केन्द्रित रहि लेखिएको पुस्तक नेवार आर्ट ट्रयाडिसनस् हिस्टोरिकल रेमिनिसेन्स अफ पेन्टिङ एण्ड स्टोन आर्ट अफ नेपाल मण्डला’ सार्वजनिक भएको छ ।डा. नरेश शाक्य, स्वस्ति राजभण्डारी र सञ्जय शाक्यको लेखन र प्रा.डा.शंकर थापाको सम्पादन रहेको पुस्तक नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्माचार्यले एक समारोहका बीच सार्वजनिक गरे ।पुस्तकमा काठमाडौंमा उपत्यकामा विकास भएको कलाका बारेमा चर्चा गरिएको छ ।प्रतिष्ठानका कुलपति केके कर्माचार्यले नेप

‘ललितकला लेखन पत्रकारिताको सौन्दर्य’

काठमाडौँ । ललितकला लेखनलाई प्रभावकारी बनाउने लक्ष्यका साथ एक दिवसीय लेखन कार्यशाला गरिएको छ । नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान, हस्तकला विभागको आयोजनामा भएको उक्त कार्यशालामा कलालेखनका विविध पक्षमाथि अवधारणापत्र प्रस्तुत गरिएको थियो । नक्सालस्थित प्रतिष्ठान परिसरमा शनिबार भएको उक्त कार्यशालाको उद्घाटन गर्दै कुलपति केके कर्माचार्यले कलालेखन पहिलेभन्दा राम्रो भए पनि अझै फराकिलो बनाउनुपर्नेमा जोड दिए ।

गोरखापत्रकर्मी नेपाल पुरस्कृत

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले गोरखापत्र दैनिकका पत्रकार सुकृत नेपाललाई पुरस्कृत गरेको छ । ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८०’ का बारेमा उत्कृष्ट समाचार लेखन गरेबापत उहाँलाई सम्मानसहित पुरस्कार प्रदान गरेको हो । प्रतिष्ठानले दी राइजिङ नेपालकी पत्रकार रेनुका ढकाललगायत विभिन्न सञ्चार माध्यममा कार्यरत अन्य तीन जनालाई पनि पुरस्कार प्रदान गरेको छ ।

कला लेखन अभिमुखीकरण

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, मूर्तिकला विभाग र नेपाल ललितकला पत्रकार समाज (सोफाज) नेपालद्वारा संयुक्त रूपमा आयोजित ‘कला पत्रकार र कला लेखन अभिमुखीकरण कार्यक्रम’ शुक्रबार सम्पन्न भएको छ ।