इलामलगायत पहाडी जिल्लामा बोइलर कुखुराको मूल्य वृद्धि भएको छ । जाडो सिजनमा चल्ला फारममा नलगाइएका कारण मासुको अभावसँगै मूल्य वृद्धि भएको हो । मूल्य वृद्धिसँगै व्यवसायीले मनपरि मूल्य लिने गरेका छन् । जिल्लामा पहिला जस्तो बोइलर कुखुरा नभएका कारण मूल्य वृद्धि भएको व्यवसायीको भनाइ छ । करिब दुई साता अघिदेखि इलामलगायत पहाडी जिल्लामा बोइलर कुखुराको […]