कुहिने फोहरलाई अब काठमाण्डौमा नै व्यवस्थापन गर्न गृहकार्य सुरु

काठमाण्डाै - यही साउन अन्तिम हप्तादेखि काठमाण्डाै उपत्यकाको कुहिने फोहर यहीँ नै व्यवस्थापन गरिने भएकाे छ ।  पछिल्लो समय जटिल बनिरहेको उपत्यकाको फोहर व्यवस्थापनको लागि ठाउँ पहिचान भएसँगै  त्यस्ता फोहर यही नै व्यवस्थापन गर्न लागिएको हो । काठमाण्डाै महानगरपालिकाले कुहिने फोहरलाई उपत्यकामा नै व्यवस्थापन गर्न पहिलो चरणमा कीर्तिपुरमा करिब ५० रोपनी जग्गा प्राप्त भएको र त्यही ठाउँबाट नै काम सुरु गर्ने जनाएको छ ।  त्यस ठाउँमा अहिले दैनिक ४० हजार किलो त्यस्ता फोहरको व्यवस्थापन गरी मल उत्पादन गर्ने सक...

सम्बन्धित सामग्री

भैरहवा विमानस्थलबाट उडानका लागि निगमको गृहकार्य सुरु

नेपाल वायुसेवा निगमले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानका लागि गृहकार्य सुरु गरेको छ । निगमले भैरहवा विमानस्थलबाट मलेसिया र कतार उडान तथा अन्य मुलुकमा ओभरफ्लाइको तयारी सुरु गरेको हो । निगम प्रवक्ता अर्चना खड्काले मलेसिया र कतार उडानका साथै भारत, बर्मा, बङ्गलादेश, बैङ्ककलगायतमा ओभरफ्लाइङ अनुमति लिने प्रक्रिया सुरु गरेको जानकारी दिए । उनका अनुसार दुवै मुलुकमा निगमले सुरुमा काठमाडौँबाट उडान गर्नेछ भने फर्कँदा भैरहवा हुँदै काठमाडौँ अवतरण गर्नेछ ।नेपाल वायुस

भैरहवा विमानस्थलबाट उडानका लागि निगमको गृहकार्य सुरु

काठमाडाैँ-  नेपाल वायुसेवा निगमले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानका लागि गृहकार्य सुरु गरेको छ । निगमले भैरहवा विमानस्थलबाट मलेसिया र कतार उडान तथा अन्य मुलुकमा ओभरफ्लाइको तयारी सुरु गरेको हो । निगम प्रवक्ता अर्चना खड्काले मलेसिया र कतार उडानका साथै भारत, बर्मा, बङ्गलादेश, बैङ्ककलगायतमा ओभरफ्लाइङ अनुमति लिने प्रक्रिया सुरु गरेको जानकारी दिनुभयो । उहाँका […]

कुहिने फोहरलाई काठमाडौंमै व्यवस्थापन गर्न गृहकार्य सुरु

काठमाडौं।अबदेखी कुहिने फोहरलाई काठमाडौंमै व्यवस्थापन गर्न गृहकार्य सुरु गरिएको छ।अर्थ मन्त्रालयले असमान बढाएको तलब लागू नहुने भएको छ।सिंहदरबार भित्रको निजामती कर्मचारीले आन्दोलनको घोषणा गरेका छन्।पर्वतमा करेन्ट लागेर एक महिलाको मृत्यु हुँदा जना घाइते भएका छन्।क्यानले केन्या भ्रमणअघि मुख्य प्रशिक्षक तय गर्ने बताएको छ।

कांग्रेस संसदीय बोर्ड गठनको गृहकार्य सुरु, चैतभित्रै उम्मेदवारको टुंगो लगाउने

काठमाडौं । नेपाली कांग्रेसले संसदीय समिति बोर्ड गठनको गृहकार्य सुरु गरेको छ । स्थानीय तहको निर्वाचन नजिकिएसँगै कांग्रेसले उम्मेदवार टुंगो लगाउन बार्ड गठनको गृहकार्य थालेको हो । समिति गठनका लागि कांग्रेसले आगामी शुक्रबारका लागि केन्द्रीय समिति बैठक बोलाएको छ । कांग्रेस विधानअनुसार संसदीय समिति गठन गर्न ढिलाइ भइसकेको छ । निर्वाचन आयोगले बैशाख ११ र […]

भूपू–गोर्खाको समस्या समाधान गर्न दूतावासद्वारा गृहकार्य सुरु

काठमाडौँ । लन्डनस्थित नेपाली दूतावासले भूपू गोर्खाको समस्या समाधान गर्न गृहकार्य सुरु गरेको छ। दूतावासले भूपू गोर्खा सङ्गठनका अभियानकर्मीसँग वार्ताको तयारीबारे छलफल थालनी गरेको हो। बेलायत सरकारसँग कहिले वार्ता सुरु गर्ने भन्नेबारेमा केही दिनमा जानकारी दिइने दूतावासका प्रवक्ता एवं उपनियोग प्रमुख रोशन खनालले जानकारी दिए। गोर्खाको प्रतिनिधित्व गर्न मेजर जुद्ध गुरुङ वार्तामा सहभागी हुने गोर्खा […]

भूपु गोर्खाको समस्या समाधान गर्न गृहकार्य सुरु

लन्डनस्थित नेपाली दूतावासले भूपु गोर्खाको समस्या समाधान गर्न गृहकार्य सुरु गरेको छ । दूतावासले भूपूगोर्खा सङ्गठनका अभियानकर्मीसँग वार्ताको तयारीबारे छलफल थालनी  गरेको हो ।बेलायत सरकारसँग कहिले वार्ता सुरू गर्ने भन्नेबारेमा केही दिनमा जानकारी दिइने दूतावासका प्रवक्ता एवं उपनियोग प्रमुख रोशन खनालले जानकारी दिनुभयो । गोर्खाको प्रतिनिधित्व गर्न मेजर जुद्ध गुरुङ वार्तामा सहभागी हुने गोर्खा सत्याग्रहले बताएको छ भने अन्य थप प्रतिनिधि भने विषयगतरूपमा छानिने जनाइएको छ । दूतावासमा गरिने छलफलको निष्कर

दूधको मूल्य बढाउन गृहकार्य सुरु

काठमाडौं, मंसिर ९ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दूधको मूल्य बढाउन गृहकार्य सुरु गरिरहेको छ। कृषि मन्त्रालयअन्तर्गत रहेको राष्ट्रिय दुुग्ध विकास बोर्डले एक चरण सरोकारवालासँग छलफल गरिसकेको छ। सो छलफलबाट आएको निष्कर्ष कृषि मन्त्रालयलाई जानकारी गराएपछि थप प्रक्रिया अगाडि बढ्ने बताइएको छ। बोर्डका कार्यकारी निर्देशक डा। राजेन्द्रप्रसाद यादवले दूधको मूल्य वृद्धि गर्ने विषयमा सरोकारवालासँग […]

प्रतिस्थापन विधेयक ल्याउन गृहकार्य सुरु

सरकारले प्रतिनिधिसभाको पहिलो बैठकमा आर्थिक अध्यादेश पेस गरेसँगै प्रतिस्थापन विधेयक ल्याउने प्रक्रिया पनि अगाडि बढेको छ ।सत्तारुढ दलका नेताहरूका साथै सरकार तथा अर्थ मन्त्रालयभित्र यसबारेमा छलफलसहित आगामी मंसिरमा चुनाव नहुने भएपछि सोका लागि छुट्याएको बजेटसहित अन्य स्रोत व्यवस्थाबारे गृहकार्य सुरु भइसकेको अर्थ मन्त्रालयले जनाएको छ ।स्रोतका अनुसार, सरकारले आर्थिक अध्यादेशलाई ‘रिभिजिट’ गरी छलफल गरेर आर्थिक […]

मौद्रिक नीतिको गृहकार्य सुरु, कहिले आउँछ ?

१ असार, काठमाडौं । आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि नेपाल राष्ट्र बैंकले गृहकार्य सुरु गरेको छ । कोरोना महामारीका बीच आउने अर्थतन्त्रलाई चलायमान बनाइराख्न के-के नयाँ नीति तर्जुमा गर्नु पर्छ भनेर मौद्रिक नीतिको विषयमा अहिले राष्ट्र बैंकले छलफल सुरु गरेको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको नेतृत्वमा आउने यो दोस्रो मौद्रिक नीति हो […]

लुम्बिनी प्रदेशमा एमालेको एकल बहुमतको सरकार बनाउने गृहकार्य सुरु

काठमाण्डौ - लुम्बिनी प्रदेशमा एकल बहुमतको सरकार बनाउने गृहकार्य सुरु भएको छ । मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएसँगै अब नयाँ सरकार गठनको गृहकार्यमा नेकपा एमाले अघि सरेको हो । जनता समाजवादी पार्टीका ४ सांसद पदमुक्त भएसँगै लुम्बिनीमा नेकपा एमालेको एकल बहुमत पुगेको छ । यसअघि संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्री बन्नुभएका मुख्यमन्त्री पोखरेललाई अब संविधानको धारा १६८ को १ अनुसार एकल सरकार बनाउने बाटो खुलेको छ । लुम्बिनी प्रदेशमा एकल बहुमतको सरकार गठनको गृहकार्य सुरु भएको नेकपा एमालेको रुपन्द...