कांग्रेस संसदीय बोर्ड गठनको गृहकार्य सुरु, चैतभित्रै उम्मेदवारको टुंगो लगाउने

काठमाडौं । नेपाली कांग्रेसले संसदीय समिति बोर्ड गठनको गृहकार्य सुरु गरेको छ । स्थानीय तहको निर्वाचन नजिकिएसँगै कांग्रेसले उम्मेदवार टुंगो लगाउन बार्ड गठनको गृहकार्य थालेको हो । समिति गठनका लागि कांग्रेसले आगामी शुक्रबारका लागि केन्द्रीय समिति बैठक बोलाएको छ । कांग्रेस विधानअनुसार संसदीय समिति गठन गर्न ढिलाइ भइसकेको छ । निर्वाचन आयोगले बैशाख ११ र […]