सरकारले प्रतिनिधिसभाको पहिलो बैठकमा आर्थिक अध्यादेश पेस गरेसँगै प्रतिस्थापन विधेयक ल्याउने प्रक्रिया पनि अगाडि बढेको छ ।सत्तारुढ दलका नेताहरूका साथै सरकार तथा अर्थ मन्त्रालयभित्र यसबारेमा छलफलसहित आगामी मंसिरमा चुनाव नहुने भएपछि सोका लागि छुट्याएको बजेटसहित अन्य स्रोत व्यवस्थाबारे गृहकार्य सुरु भइसकेको अर्थ मन्त्रालयले जनाएको छ ।स्रोतका अनुसार, सरकारले आर्थिक अध्यादेशलाई ‘रिभिजिट’ गरी छलफल गरेर आर्थिक […]