केपी ओली बारुदबिनाको बन्दुक पड्काइरहनुभएको छ, गठबन्धन आवश्यकता र बाध्यता दुवै होः बलबहादुर केसी

काठमाडौं, १६ चैत । नेपाली कांग्रेसका नेता बलबहादुर केसीले गठबन्धन आवश्यकता र बाध्यता दुवै भएको बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै नेता केसीले भने, “हाम्रो मिसन नेकपा एमालेलाई रोक्ने हो । अझै पनि कम्युनिस्ट एकता टरेको छैन । नेपालका कम्युनिस्टहरुलाई चलाउने आन्तरिक र बाह्य […]