प्रधानमन्त्री पुष्पकमल दाहालले यही सोमबार निर्माणाधिन संघीय संसद् भवनको स्थलगत भ्रमण गर्दै हिउँदे अधिवेशन नयाँ भवनबाटै सञ्चालन गर्ने गरी चाँडो काम सक्न निर्देशन दिए । आगामी हिउँदे अधिवेशन आउन चार–पाँच महिना होला । तर, सिंहदरबारस्थित पुतली बगैंचामा निर्माणाधिन संघीय संसद् भवनको अहिलेसम्म भौतिक निर्माण (सिभिल वर्क) ६५ र वित्तीय प्रगति ६३ प्रतिशतमात्र भएको छ । […]