संसद् भवन अगाडि भेटिएकाे शङ्कास्पद वस्तु निष्क्रिय पारियाे

काठमाडौँ, १६ फागुन। नयाँ बानेश्वर संसद् भवन अगाडि भेटिएकाे शङ्कास्पद वस्तु निष्क्रिय पारिएकाे छ । नेपाली सेनाको बम डिस्पोजल टोलीले शङ्कास्पद वस्तुलाई निष्क्रिय पारेको हाे। संसद् भवन अगाडि सडकको बीच भागमा ‘नो एमसीसी’ लेखिएको प्रेसर कुकर भेटिएको थियाे। शङ्कास्पद वस्तु भेटिएपछि यो सडक खण्डमा गाडी चलाउन रोक लगाइएको थियाे। प्रहरीकाअनुसार मोटरसाइकलमा आएका एक व्यक्तिले त्यहाँ […]

सम्बन्धित सामग्री

फेरि म्याद सकियो, बनेन संघीय संसद् भवन

काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले असार अन्तिम साता निर्माणाधीन संघीय संसद् भवन निरीक्षण गर्ने क्रममा हिउँदे अधिवेशन नयाँ संसद् भवनबाटै सञ्चालन गर्ने गरी काम गर्न निर्देशन दिएका थिए । सिंहदरबारस्थित पुतली बगैंचामा निर्माणाधीन संसद् भवन प्रधानमन्त्री दाहालले भनेजस्तै हिउँदे बैठकका लागि तयार हुने देखिँदैन । नत तोकिएको समयमा नै यसको निर्माण पूरा हुनेछ । संसद् भवन […]

संसद् भवन ल्याइयो मतपेटिका ‘तस्बिरहरू’

काठमाडौं– आइतबार देशभर भएको निर्वाचन सम्पन्न भएको छ । काठमाडौं-१ को मतपेटिका संसद् भवन नयाँ बानेश्वरमा ल्याइएको छ । सम्भवतः आज नै मतगणना सुरु हुने बताइएको छ ।

संसद् भवन निर्माणमा ढिलाइ

काठमाडौं, कात्तिक २८। प्रतिनिधिसभाको मंसिर ४ गते हुने निर्वाचनबाट निर्वाचित भएर आउने नयाँ सांसदहरू तत्कालै सिंहदरबारस्थित निर्माणाधीन संघीय संसद् भवनमा सर्न नपाउने भएका छन् । सिंहदरबार परिसरमा निर्माणाधीन संघीय संसद् भवन निर्माणमा भएको ढिलासुस्ती र आलटालका कारणले निर्वाचित भएर आउने सांसदहरूले नयाँ भवनबाट कार्यकाल शुभारम्भ गर्ने अवसर नपाउने भएका हुन् । यही आसन्न निर्वाचनबाट संघीय […]

इराकमा सुरक्षा घेरा तोड्दै प्रदर्शनकारीबाट संसद् भवन कब्जा

इराकको राजधानी बग्दादमा आन्दोलनरत धर्मगुरु मुक्तदा अल–सदरका समर्थकहरूले उच्च सुरक्षा घेरा तोडेर संसद् भवन प्रवेश गरेका छन् । सुरक्षाकर्मीहरूले संसद् भवन प्रवेश गर्न खोज्नेहरूलाई केहीबेर रोके पनि ठूलो भीड भवनभित्र छिरेको...

संसद् भवन अगाडि सिलिन्डर बम विस्फोट

काठमाडौँ । नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि आज (शुक्रबार) बिहान २ बजे सिलिन्डर बम विस्फोट गराइएको छ । शुक्रबार बिहान २ बजेको घटना भए पनि प्रहरीले यसलाई गोप्य राखेको थियो । यसबारे प्रहरीले गोप्यरुपमा अनुसन्धान गरिरहेको छ । स्रोतका अनुसार एक जना व्यक्तिले सिलिन्डर आगो लगाएर विस्फोट गराएका हुन् । विस्फोट कसले गराएको भन्नेबारे केही खुलेको […]

श्रीलंकाको संसद् भवन नजिकै सैनिक र प्रहरीबीच झडप

काठमाडौं– श्रीलंकामा सैनिक र प्रहरीबीच झडप भएको छ । संसद् भवन रहेको क्षेत्रमा मोटरसाइकलमा सवार सैनिकलाई प्रहरीले आक्रमण गरेसँगै प्रहरी र सैनिकबीच झडप भएको हो । राजधानी कोलम्बोस्थित संसद् भवन नजिकै रहेको पोलुवा चोकमा सैनिक नम्बर प्लेट नभएको मोटरसाइकलमा चढेर आएपछि घटना भएको श्रीलंकाबाट प्रकाशित हुने डेली मिरर अखबारको अनलाइन संस्करणले जनाएको छ । यता […]

संसद् भवन अगाडि भेटिएकाे शङ्कास्पद वस्तु निष्क्रिय पारियाे

काठमाण्डाै - नयाँ बानेश्वर संसद् भवन अगाडिकाे मुख्य सडकमा भेटिएकाे शङ्कास्पद वस्तु निष्क्रिय  पारिएकाे छ । संसद् भवन अगाडि सडकको बीच भागमा ‘नो एमसीसी’ लेखिएको प्रेसर कुकर भेटिएको थियाे। नेपाली सेनाको बम डिस्पोजल टोलीले शङ्कास्पद वस्तुलाई निष्क्रिय पारेको हाे। शङ्कास्पद वस्तु  भेटिएपछि यो सडक खण्डमा गाडी चलाउन रोक लगाइएको थियाे।  प्रहरीकाअनुसार मोटरसाइकलमा आएका एक व्यक्तिले त्यहाँ शङ्कास्पद वस्तु राखेर हिँडेका जानकारीमा आएको छ । घटनाको अनुसन्धान भइरहेको प्रह...

संसद् भवन वरपरको क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाईयो

काठमाडौँ, ८ फागुन: अमेरिकी सहयोग परियोजना (एमसीसी) विरूद्ध हुने प्रदर्शनलाई लक्षित गरी संसद् भवन वरपरको क्षेत्रमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । एमसीसीविरुद्ध विभिन्न दलहरूले निरन्तर विरोध प्रदर्शन गर्न थालेपछि सुरक्षा व्यवस्था कडा बनाइएको हो । संसद् भवन अगाडिको सडकमा निषेधित क्षेत्र घोषणा गरेर प्रहरीले बार लगाएको छ । आज पनि दल र मोर्चाले विरोध […]

एमसीसीको विरोधमा संसद् भवन घेराउ गर्दै ६ कम्युनिस्ट पार्टी

काठमाडौँ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहितका आधा दर्जन दलहरूले मिलेनियम च्यालेन्ज कम्प्याक्ट(एमसीसी) खारेजीको माग गर्दै संसद् भवन घेराउ गर्दै छन् । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यालय बुद्ध नगरमा ६ कम्युनिस्ट पार्टी र दुई वटा मोर्चाको बैठकले एमसीसी विरुद्धको सङ्घर्ष गम्भीर मोडमा पुगेको निष्कर्ष निकाल्दै आइतबार माइतीघर मण्डलाबाट विरोध प्रदर्शनसहित नयाँ वानेश्वर स्थित संसद् भवन […]

नझुक्किनुस्, यो बन्दै गरेको हाम्रै संसद् भवन हो

नझुक्किनु होला, बन्न लागेको यो भवन नेपालकै हो । सिंहदरबार कम्पाउन्डभित्रको पुतली बगैँचामा बन्दै गरेको सुविधासम्पन्न संसद् भवन हो यो । सिंहदरबार भित्र रहेको ग्यालरी बैठक २०७२ सालको भूकम्पले भत्काइदिएपछि नयाँ संसद् भवन बन्न लागेको हो । आफ्नै भवन नहुँदा २०६५ सालदेखि बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई भाडामा लिएर संसद् भवनको रूपमा प्रयोग गरिँदै आएको छ । सिंहदरबारभित्र बन्न लागेको यो भवनमा प्रतिनिधि सभा र राष्ट्रिय सभाको छुट्टाछुट्टै सभा हल र संसदीय समितिका बैठक कक्ष रहनेछन् । शनिवार सार्वजनिक बजेटमा संसद् भवन निर्माणका ल...