विराटनगर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सीट बाँडफाँटमा गठबन्धनभित्र नेपाली कांग्रेसले हैसियतभन्दा बढी दाबी गरेको आरोप लगाएका छन् । शनिबार विराटनगरमा आयोजित पार्टीको जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले कांग्रेसमा अहंकार देखिएकाले सीट बाँडफाँट टुंगो नलागेको बताए । नेपालले भने- कांग्रेसमा अहंकार देखिएको छ । हामीलाई सय सीट चाहियो, उब्रिएको तिमीहरु बाँड भन्छ […]