जनकपुरधाम । अतिक्रमित बनको जग्गा फिर्ता ल्याउन प्रदेश सरकारले चासो नदेखाएको भन्दै चुरे तथा वन जंगल संरक्षण अभियानका धनुषा संयोजक अमन यादवले आमरण अनसन बस्ने चेतावनी दिएका छन् । जनकपुरस्थित जनक चोकमा पत्रकार सम्मेलन गरी संयोजक यादवले सिरहाको चोहर्वास्थित मारुती सिमेन्ट उद्योगले अतिक्रमण गरेको वनको जग्गा फिर्ता गराउन पटक पटक आन्दोलन गर्दा पनि प्रदेश सरकारले […]