गुमेको जग्गा फिर्ता पाएपछि किसानमा खुसीयाली

काठमाडौँ,१७ पुष । नदीको बहाव परिवर्तन हुँदा खेतीयोग्य जग्गा फिर्ता पाउने आशासमेत मारिसकेका किसानले आफ्नो जग्गा फिर्ता पाएका छन् । मधेश प्रदेशको धनुषा मुखियापट्टी मुसहरनिया गाउँपालिका भएर बग्ने जमुनी नदीले आफ्नो बहाव परिवर्तन गर्दा नदीको सिमाना नै भारततर्फ गएपछि एक दर्जन बढी किसानले खेतीयोग्य जग्गा गुमाउनु परेको थियो । अहिले ती किसान गुमाएको जग्गा फिर्ता […]