काभ्रे। जनमत वाङ्मय प्रतिष्ठान नेपाल काभ्रेले २०७७ र २०७८ का सम्मानित प्रतिभाहरु सम्मानित गरेको छ । नेपाली समालोचक, भाषाविद्, नाटककार, अनुवादक तथा कवि अभि सुवेदीले प्रतिभाहरुलाई सम्मान गर्नु भएको थियो । अध्यक्ष वरिष्ठ साहित्यकार मोहन दुवालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा साहित्यकाहरुको जमघट थियो । साहित्यकारहरुले कविता मार्फत देश, परिवेश र समग्र वस्तुस्थितिका बारेमा चोटिलो प्रहार गरेका […]