जुम्ला – कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा डाक्टर पढाईको तीव्र तयारीका थालिएको छ ।
प्रतिष्ठानले उच्च स्तरको स्वास्थ्य शिक्षा दिने भन्दै एमबीबीएस कक्षाको पढाई संचालन गर्न तीव्र तयारी थालिएको रजिष्ट्रार विश्वराज काफ्लेले जानकारी दिनुभयो ।
प्रतिष्ठानले एमबीबीएस कक्षा सञ्चालन गर्न शिक्षक नियूक्ति कार्य सुरु भएको...