प्रतिजैविक औषधिको लेबलमा रातो धर्का राख्न औषधि व्यवस्था विभागको निर्देशन

औषधि व्यवस्था विभागले प्रतिजैविकऔषधिहरूमा अनिवार्य रुपमा प्राइमरी र सेकेन्डरी प्याकिङको लेबलमा रातो धर्का राख्न उत्पादक तथा आयातकर्तालाई निर्देशन दिएको छ।