भन्सार छली ल्याएको सामान र ट्रकसहित कलंकीबाट एकजना पक्राउ

काठमाडौं : प्रहरीले भन्सार छलि ल्याएको करिब १५ लाख रूपैयाँ बराबरको बिभिन्न प्रकारका कपडा तथा जुत्ताहरु काठमाडौं महानगरपालिका–१४ कलंकीबाट बरामद गरेको छ ।भन्सार छलि ल्याएका कपडा तथा जुत्ताहरु ना.६ ख ४३ नम्बरको ट्रकमा थानकोटबाट कलंकी तर्फ आउँदै गर्दा प्रहरी वृत्त कालिमाटी र प्रहरी प्रभाग कलंकीबाट खटिएको संयुक्त प्रहरी टोलीले समातेको हो ।सामानसँगै ट्रकका चालक चितवन कालिका नगरपालिका–१ घर  भएका २८ वर्षीय तस्विर तामाङलाई पनि बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।पक्राउ परेका तामाङ, बरा

सम्बन्धित सामग्री

आयात कडाइपछि भन्सार छली मौलायो, २ करोडका सामान बरामद

सुरक्षाकर्मीलगायत निकायको ध्यान निर्वाचनमा केन्द्रित भएको मौका पारेर भन्सार छली नेपाल भित्र्याइएका २ करोडभन्दा बढी मूल्यका विभिन्न सामान भैरहवा भन्सारले बरामद गरेको छ । दुई ट्रक र दुईवटा पिकअप जिप भरिएका ती सामान भन्सार छलेर नेपाल भित्र्याइएको अवस्थामा मंगलबार बरामद गरिएको हो ।

भन्सार छली ल्याएको समानसहित एकजना पक्राउ

भन्सार छली ल्याएको सामान र गाडीसहित एक  जना पक्राउ परेका छन् । काठमाडौंस्थित थानकोटबाट कल्कीतर्फ आउँदै गरेको ना ६ ख ४३ नं. को ट्रकमा भन्सार छली ल्याएको कपडासहित बुधबार एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको हो ।पक्राउ पर्नेमा चितवनका २८ वर्षीय तस्विर तामाङ रहेको प्रहरीले जनाएको छ । उक्त सामानसहितको ट्रक र तामाङलाई प्रहरी बृत्त कालिमाटी र प्रहरी प्रभात कल्कीबाट खटिएको संयुक्त प्रहरी टोलीले नियन्त्रणमा लिएको हो । यस्तै १५ लाख बराबरको समान पनि बरामद गरिएको प्रहरीले जनाएको छ । नियन्त्रणमा

भन्सार छलीको सामान बोकेको भन्दै ट्रक नियन्त्रणमा

भन्सार छली ल्याएको हार्डवेयर तथा विभिन्न किसिमका लत्ताकपडाहरू लोड रहेको ट्रक नियन्त्रणमा लिएको पर्सा प्रहरीले जनाएको छ।...

भन्सार छलि ल्याउँदै गरेको करिव साढे तीन करोडको सामान बरामद

चितवनको खैरहनी नगरपालिका–८ मा अवैध रुपमा भन्सार छली गरी ल्याउँदै गरिएको ३ करोड ४९ लाख ८२ हजार रुपैयाँ मूल्य बराबरको सामान प्रहरीले बरामद गरेको छ । भन्सार छलि गरी ल्याइएका सामानसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले चार वटा ट्रकमा भन्सार छलि गरी कपडा, फलामको छड र भाँडावर्तन ल्याएको प्रहरीले जनाएको छ । पक्राउ परेका चारै जना ट्रक चालक रहेका छन् । पर्सा वीरगन्जबाट भन्सार छलि लत्ता कपडाहरु लगायत अन्य सामानहरु ल्याएको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय खैरहनीबा

अवैध सामानसहित सर्लाहीमा बेवारिसे ट्रक बरामद

भारतबाट भन्सार छली ल्याएको सामान सहित सर्लाहीमा बेवारिसे अवस्थामा एउटा ट्रक बरामद भएको छ। सशस्त्र प्रहरी बल सर्लाहीले किराना सामान सहित ट्रक बरामद गरी भन्सार चलान गरेको छ।...

भन्सार छलिएको ३० लाख मूल्य बराबरको सामग्रीसहित ट्रक नियन्त्रणमा

वीरगञ्ज – ३० लाख रुपैयाँ मूल्य बराबरको भन्सार छलीका सामान बोकेको एक ट्रकलाई पर्साको वीरगञ्जबाट प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार वीरगञ्ज महानगरपालिका–१६ इदगाह चोकको सडकखण्डमा ना३ख ५६७१ नंको मालवाहक ट्रकलाई प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो । उक्त ट्रकमा भन्सार छली गरी ल्याइएका खुद्रा […]

भन्सार छलेर ल्याइँदै गरेको सामान बरामद

कञ्चनपुर । कृष्णपुर नगरपालिका–५ गुलरियास्थित पूर्व–पश्चिम राजमार्गबाट महेन्द्रनगरबाट अत्तरियातर्फ जाँदै गरेको सुपप्र ०२००२१ नम्बरको मिनी ट्रकबाट प्रहरीले बिहीबार रु पाँच लाख ४३ हजार ४५० मूल्य बढीको भन्सार छली गरी लैजाँदै गरेको सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लालबहादुर बमका अनुसार बैतडीको सुर्नया गाउँपालिका–७ बस्ने वर्ष २१ का मिनी ट्रक चालक नवीन […]

कतै औषधि तस्करी, कतै इजाजतनवीकरण नगरी आयात

वीरगन्ज-भदौ २६ गते शनिबार सशस्त्र प्रहरी बल १३ नम्बर गण पर्साले करिब २६ लाख रुपैयाँ बराबरको औषधि लगायतका किराना सामान लोड गरेको ट्रक नियन्त्रणमा लिएर राजस्व अनुसन्धान कार्यालय पथलैयामा पठायो । मुख्य भन्सार नाका एकीकृत भन्सार जाँचचौकीकै बाटो वीरगन्ज महानगरपालिका वडा नम्बर १७ अलौं सडकखण्डमा विल विजक भन्दा फरक सामान भन्सार छली गरी लोड गरेको […]

भन्सार छली गरी काठमाडौं भित्र्याइँदै गरेका १० ट्रक सामान प्रहरी नियन्त्रणमा

काठमाडौं : भन्सार छली गरी काठमाडौं भित्र्याइँदै गरेको आशंकामा नागढुंगा प्रहरीले लुगा कपडा भएको १० वटा ट्रक नियन्त्रणमा लिएको छ। विशेष सूचनाको आधारमा शुक्रबार ट्रक नियन्त्रणमा लिइएको नागढुंगा प्रहरी प्रभाग प्रमुख प्रहरी निरीक्षक केशव भट्टले बताए। ट्रकमा भएको सामानलाई अनुसन्धानका लागि...