भन्सार छलि ल्याउँदै गरेको करिव साढे तीन करोडको सामान बरामद

चितवनको खैरहनी नगरपालिका–८ मा अवैध रुपमा भन्सार छली गरी ल्याउँदै गरिएको ३ करोड ४९ लाख ८२ हजार रुपैयाँ मूल्य बराबरको सामान प्रहरीले बरामद गरेको छ । भन्सार छलि गरी ल्याइएका सामानसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुले चार वटा ट्रकमा भन्सार छलि गरी कपडा, फलामको छड र भाँडावर्तन ल्याएको प्रहरीले जनाएको छ । पक्राउ परेका चारै जना ट्रक चालक रहेका छन् । पर्सा वीरगन्जबाट भन्सार छलि लत्ता कपडाहरु लगायत अन्य सामानहरु ल्याएको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय खैरहनीबा

सम्बन्धित सामग्री

सशस्त्र प्रहरीद्वारा चोरीपैठारीका विभिन्न सामान बरामद

रुपन्देही। जिल्लाको सिद्धार्थनगर नगरपालिका १ डण्डास्थित सीमा ईलाकाबाट १ लाख १७ हजार २ सय ७० रुपैयाँ बराबरको चोरीपैठारीको विभिन्न सामान सशस्त्र प्रहरीले बरामद गरेको छ । अबैध रुपमा भन्सार छलि ल्याउँदै गरको उल्लेखित मुल्य बराबरको लत्ताकपडा, कस्मेटिक तथा मोबाईलमा प्रयोग हुने सामाग्री प्रस्तावित सीमा सुरक्षा गुल्म डण्डाले बरामद शुक्रबार गरेको हो । यसैगरी रौतहट जिल्लाको […]

विराटनगरबाट अवैध सामान बरामद

मोरङ। हिजो राति इलाका प्रहरी कार्यालय रानी (सिमा)बाट खटिएको प्रहरी गस्ति टोलीले भारतबाट नेपालतर्फ भन्सार छलि गरि लुकाई छिपाई ल्याउँदै गरेको अवस्थामा आँखाको लेन्स, आँखामा लगाउने औषधी, सुट कपडा, साडी, चिया छान्ने जाली तथा कागती निचोर्ने मेशिन लगायतका सामानहरु प्रहरीले बरामद गरेको हो।

बेवारिसे अवस्थामा रहेको डेढ करोड रुपैयाँ बराबरको अवैध सामान बरामद

रसुवा । सशस्त्र प्रहरी बल नेपाल बिओपी टिमुरे रसुवाले झण्डै डेढ करोड रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको छ । भन्सार छलि सीमा इलाकाको अस्थाई ड्राईपोट रसुवामा राखिएको अवस्थामा बिहिबार बिओपी टिमुरे रसुवास्थित सशस्त्र प्रहरी निरीक्षक नारायण गुरुङ्ग कमाण्डको संयुक्त टोलीले सो सामान बरामद गरेको हो । अवैध रुपले चोरीपैठारी गरी ल्याईएको सामानमा महंगा मदिरा, […]

ठूलो मात्रामा अवैध पटका र विदेशी चुरोट बरामद

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले ठूलो मात्रमा अवैध पटका बरामद गरेको छ । बिहीबार पटकासँगै भन्सार छलि ल्याइएका विेदशी चुरोट पनि बरामद भएको प्रहरी प्रवक्ता एसपी कृष्ण कोइरालाले नयाँ पत्रिकालाई...

भन्सार छली ल्याएका ५४ लाख बराबरको अवैध सामान बरामद

पूर्वी नवलपरासीमा अवैध रुपमा भन्सार छलि गरी ल्याएका ५४ लाख बढीको सामग्री प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी उपरीक्षक प्रज्जवल महर्जनका अनुसार प्रहरीले विना विसका चिनी...