'फुलबट्टे सारी' गीतको लेजेन्डरी भर्सन पनि आउने भएको छ। जसमा कलाकार मदनकृष्ण श्रेष्ठले स्वर भरेका छन्।
राजन राज सिवाकोटीको शब्द र संगीत रहेको गीत यसअघि मेल भर्सन, फिमेल भर्सन र बेबी भर्सनमा पनि आइसकेको छ।
उक्त गीतको अपार सफलतापछि लेजेन्डरी भसर्न पनि ल्याउन लागेको राजनराज शिवाकोटीले बताए। भने ' उहाँको…