बूढीगण्डकी जलविद्युत आयोजना चिनियाँ कम्पनीबाट खोसिनु राष्ट्रिय हितमा

सरकारले १२ सय मेगावाटको बूढीगण्डकी जलविद्युत आयोजना स्वदेशी लगानीमा नै निर्माण गर्ने भएको छ। कहिले स्वदेशी लगानी त कहिले विदेशी कम्पनीलाई जिम्मा लगाइँदै आएको राष्ट्रिय गौरवको आयोजनामा सूचीकृत यस आयोजनाको निर्माण अब चिनियाँ कम्पनी चाइना गेजुवा ग्रुप कम्पनी लिमिटेडलाई नदिएर आन्तरिक स्रोतबाट वित्तीय व्यवस्थापन गरी आयोजनाको निर्माण हुने भएको हो । आयोजनाको लागत अनुमान ऊर्जा […]

सम्बन्धित सामग्री

बूढीगण्डकीको मुआब्जा वितरण अन्तिम चरणमा

राष्ट्रिय महत्व बोकेको जलाशयुक्त बूढीगण्डकी आयोजना क्षेत्रभित्रको जग्गाको मुआब्जा र भौतिक संरचना तथा बोट बिरुवाको मुआब्जा वितरण अन्तिम चरणमा पुगेको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा अघि सारिएको एक हजार २ सय मेगावाट क्षमताको जलाशययुक्त बूढीगण्डकी जलविद्युत आयोजना निर्माण गर्न दुई खर्ब ६० अर्ब लाग्ने छ । आयोजनाको बाँध उचाइ २ सय ६३ मिटर र […]

बूढीगण्डकी आयोजनामा नौ अर्ब भष्ट्राचारको आरोप गलत सूचना रहेछ: भट्टराई

राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत आयोजना निर्माणका क्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई नौ अर्ब भष्ट्राचारको आरोप लगाएका बाबुराम भट्टराईले उक्त सूचना गलत रहेको बताएका छन्।

कम्पनी खडा गरेर बूढीगण्डकी आयोजना बनाउने सरकारको निर्णय

सरकारले कम्पनी खडा गरेर बूढीगण्डकी जलविद्युत आयोजना बनाउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आयोजना स्वदेशी लगानीमा निर्माण गर्नेगरी कम्पनी खडा गरेर अघि बढ्ने निर्णय गरेको हो । केही समयअघि सरकारले राष्ट्रिय गौरवको १२०० मेगावाटको जलाशययुक्त बूढीगण्डकी जलविद्युत् आयोजना चाइना गेजुवा वाटर एन्ड पावर समूहबाट खोस्ने निर्णय गर्दै स्वदेशी लगानीमै बनाउने निर्णय गरेको थियो । सोही अनुसार मंगलबारको मन्त्रिपरिषद् बैठकले आवश्यक निर्णय गरेको हो ।

बूढीगण्डकी जलविद्युत आयोजनाको काममा ढिलो हुनु लज्जास्पद : बाबुराम भट्टराई

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय गौरवको बूढीगण्डकी जलविद्युत आयोजनाको काममा ढिलो हुनु लज्जास्पद भएको बताएका छन् । सोमवार बूढीगण्डकी जलविद्युत आयोजना राष्ट्रिय सरोकार समितिले काठमाडौंको माइतीघरमा सुरु गरेको दवाबमुलक धर्ना कार्यक्रममा ऐक्यबद्धता जनाउँदै अध्यक्ष भट्टराईले ७ वर्षभित्र बनिसक्नुपर्ने बुढीगण्डकी जलविद्युत आयोजनाको काम ८ वर्ष वितिसक्दा पनि  सम्पन्न हुन नसक्नु लज्जास्पद र विडम्बनापूर्ण भएको बताए । उनले आफू प्रधानमन्त्री हुँदा बूढीगण्डकी

बूढीगण्डकी निर्माणको लागि स्वदेशी लगानी नै पर्याप्त-प्रतिवेदन

सरकारले स्वदेशी लगानीमा निर्माण गर्न लागिएको राष्ट्रिय गौरवको आयोजना बूढीगण्डकी जलविद्युत आयोजना निर्माणको लागि आवश्यक वित्तीय स्रोत पनि जुटाएको छ। बूढीगण्डकी जलविद्युत आयोजना निर्माण सम्बन्धमा लगानीको खाका र तयार पार्न गठित समितिले आयोजना निर्माणका लागि आवश्यक वित्तीय स्रोतको खाकासहितको प्रतिवेदन तयार पारी सोमबार सरकारलाई बुझाएको हो। स्वदेशी लगानीमै सम्पन्न गर्न पर्याप्त हुने गरी वित्तीय स्रोतको…

सरकारले बूढीगण्डकी जलविद्युत् बनाउन लगानी जुटायो

सरकारले स्वदेशी लगानीमा निर्माण गर्न लागिएको राष्ट्रिय गौरवको आयोजना बूढीगण्डकी जलविद्युत आयोजना निर्माणको लागि आवश्यक वित्तिय स्रोत पनि जुटाएको

मुआब्जा नतोकिए निर्वाचन बहिष्कार गर्ने बूढीगण्डकी प्रभावितको चेतावनी

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको बूढीगण्डकी जलविद्युत आयोजना प्रभावितले आगामी मंसिर २१ गते