बूढीगण्डकी निर्माणको लागि स्वदेशी लगानी नै पर्याप्त-प्रतिवेदन

सरकारले स्वदेशी लगानीमा निर्माण गर्न लागिएको राष्ट्रिय गौरवको आयोजना बूढीगण्डकी जलविद्युत आयोजना निर्माणको लागि आवश्यक वित्तीय स्रोत पनि जुटाएको छ। बूढीगण्डकी जलविद्युत आयोजना निर्माण सम्बन्धमा लगानीको खाका र तयार पार्न गठित समितिले आयोजना निर्माणका लागि आवश्यक वित्तीय स्रोतको खाकासहितको प्रतिवेदन तयार पारी सोमबार सरकारलाई बुझाएको हो। स्वदेशी लगानीमै सम्पन्न गर्न पर्याप्त हुने गरी वित्तीय स्रोतको…