७ महिनामा सौगातका ७ फिल्म प्रदर्शन, दयाहाङसँग देखिएका फिल्म मात्रै सफल

काठमाडौं : यो वर्ष सबैभन्दा बढी फिल्म प्रदर्शनमा आउने कलाकारमा अभिनेता सौगात मल्ल पर्छन्।वैशाख १६ गते प्रदर्शनमा आएको ‘मन्त्र’ देखि कात्तिक १८ गते प्रदर्शनमा आएको ‘लाखे’ गरी पछिल्ला ७ महिनामा सौगातको अभिनय रहेका ७ फिल्म प्रदर्शनमा आएका छन्। तीमध्ये दुईवटा फिल्म मात्रै व्यावसायिक रुपमा सफल भएका छन्। ‘मन्त्र’, ‘कबड्डी ४’, ‘घनचक्कर’, ‘माइकल अधिकारी’, ‘राधा’, ‘दुई नम्बरी’ र ‘लाखे&rsqu

सम्बन्धित सामग्री

यी हुन् दशैँतिहारमा व्यावसायिक रूपमा सफल चार फिल्म

काठमाडौं : गत वर्ष दशैँतिहारमा कुनै पनि नेपाली फिल्म प्रदर्शनमा आएन। कोरोना महामारीका कारण बन्द भएका हल दशैँकै छेको पारेर खुले पनि कुनै पनि निर्माताले आफ्नो फिल्म प्रदर्शन गरिहाल्ने आँट गरेनन्। यो वर्ष भने दशैँ र तिहार दुवै चाडमा हलमा नेपाली फिल्मको कमी भएन। दशैँतिहार नेपाली निर्माताका लागि फिल्म प्रदर्शन गर्न पहिलो रोजाइको मिति हो। धेरै विदा हुने भएकाले फिल्मलाई लगानी सुरक्षित गर्न तुलनात्मक रूपमा सजिलो हुन्छ भन्ने उनीहरूको बुझाइ छ। त्यसका उदाहरण पनि धेरै छन्। यो वर्षको दशैँतिहार नेपा

फिल्म रिलिजको अन्योलमा खगेन्द्र

काठमाडौं : लेखक तथा अभिनेता खगेन्द्र लामिछानेले अहिलेसम्म ६ वटा फिल्ममा अभिनय गरेका छन्। ‘बधशाला’बाट नेपाली फिल्ममा प्रवेश गरेका उनका टलकजंग भर्सेस टुल्के, पशुपतिप्रसाद, धनपति, जय भोले र डमरुको डन्डिबियोलगायत फिल्म प्रदर्शन भइसकेका छन्। पहिलो फिल्मबाहेकका सबै फिल्मको लेखन पनि उनले नै गरेका हुन्। जसमध्ये पशुपतिप्रसाद र जय भोले व्यवसायिक रुपमा पनि सुपरहिट साबित भए। कम फिल्ममा मात्र देखिने खगेन्द्र नेपालका सफल अभिनेता तथा लेखकमा गनिन्छन्। उनको फिल्मको प्रती

नेपाली चलचित्रकर्मीलाई हिन्दी सिनेमा ‘सूर्यवंशी’को नाके डोरी

कोरोना कहर कम भएपछि दसैंअघि नै फिल्म हल खुल्यो । तर, निर्माता, वितरक, प्रदर्शक सबैमा एउटै डर थियो, दर्शक हलसम्म आउँछन् कि आउँदैनन् ? त्यसैले, नेपाली फिल्म प्रदर्शन गर्ने आँट कसैले देखाएन । यो बिचमा बलिउड फिल्म ‘सूर्यवंशी’ रिलिज भयो । बलिउडमा मात्र होइन, नेपालमा पनि यसले राम्रो दर्शक पाउन सफल भएपछि बल्ल नेपाली चलचित्रकर्मीहरु हलमा फिल्म प्रदर्शन गर्न हतारिएका छन् । त्यसो त ‘सूर्यवंशी’ को सफलतालाई कतिपय फिल्मकर्मीले हिन्दी फिल्मले नेपालमा जहिले पनि दर्शक पाउँछ भन्दै सामान्य

नियुफमा 'बुलबुल'देखि 'आमा खान्डो'सम्म

नेपाल युरोपियन युनियन भर्चुअल चलचित्र महोत्सव २०२१ (नियुफ) स्ट्रिमिङ प्लेटफर्म 'फेस्टिभल स्कोप' मार्फत आयोजना हुने भएको छ । असोज १ देखि ९ सम्म आयोजना हुने महोत्सवको दसौं संस्करणमा विभिन्न पुरस्कार जित्न सफल १५ र अन्य २४ फिल्म प्रदर्शन गरिनेछन् ।

भर्चुअल रूपमा हुँदै नेपाल युरोपियन फिल्म फेस्टिबल

काठमाडौं । विगतमा सिनेमा हलमा आयोजना हुँदै आएको ‘नेपाल–युरोपियन फिल्म फेस्टिभल–२०२१’ (नियुफ) यसपटक भर्चुअलमार्फत हुने भएको छ । यो महोत्सव १ असोजदेखि ९ असोजसम्म हुने आयोजक पक्षले जनाएको छ । यो महोत्सवको १०औं संस्करण आयोजना हुन लागेको हो । महोत्सवमा विभिन्न पुरस्कार जित्न सफल १४ युरोपियन मुलुकका १५ फिल्मका साथै अन्य २४ फिल्म प्रदर्शन गरिने […] The post भर्चुअल रूपमा हुँदै नेपाल युरोपियन फिल्म फेस्टिबल appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

अवतार फिल्म पुनः बन्यो कमाइमा सर्वाधिक सफल

हलिउडको ब्लकबस्टर फिल्म अवतार पुनः इतिहासमै सबभन्दा धेरै कमाइ गर्ने चलचित्र बनेको छ । चीनमा फिल्म पुनः रिलीज गरिएपछि यो उपलब्धि हासिल भएको हो ।  सन् २००९ मा आएको फिल्म एक दशकसम्म बक्स अफिसमा राज गरिरहेको थियो भने सन् २०१९ मा मार्भलको एभेन्जर्स : एन्डगेमले उसलाई उछिनेको थियो ।  तर संसारको सबभन्दा ठूलो बजार चीनमा अवतार पुनः रिलीज गरिएपछि यसले २.८ अर्ब डलरभन्दा बढी कमायो ।  कोरोना महामारीका कारण लगाइएको लकडाउनपछि अन्य देशको तुलनामा चीनमा फिल्म प्रदर्शन जोडतोडका साथ भइरहेको छ ।  ...

जीवनको अन्तिम स्क्रिप्टसम्मै सिकाइ त जारी रहन्छ : खगेन्द्र :: Pahilopost.com

रिना मोक्तान - २०७२ वैशाख १२ गते नेपालीको स्मृतिमा अमेट बन्यो – भुइचालोले। त्यही साल भूकम्पको कथा समेटिएको फिल्म बन्यो- 'पशुपतिप्रसाद'। माघ १५ गते फिल्म प्रदर्शन भयो। फिल्मलाई दर्शकले रुचाए। यही फिल्मबाट अमेट छाप छाड्न सफल रहे खगेन्द्र लामिछाने।   अभिनयमा अब्बल खगेन्द्रकै लेखनमा 'पशुपतिप्रसाद' बनेको थियो। उनकै लेखन

तिजमा रिलिज चारमध्ये धुम–२ मात्र सफल - Naya Patrika

हरेक साता दुई वा दुईभन्दा बढी नेपाली फिल्म प्रदर्शन हुने गरेका छन् । गत साता एकसाथ ‘धुम–२’, ‘हामी शरणार्थी’, ‘स्काउट’ र ‘देश खोज्दै जाँदा’ एकसाथ प्रदर्शन भए । तीमध्ये जयकिसन...पूरा पढ्नुहोस् »