माओवादीका लागि भ्रष्टाचार सहिदको मासु लुछेर खानुजत्तिकै अपराध होः सरल सहयात्री पौडेल

काठमाडौं, १० जेठ । बागमती प्रदेश सभा सदस्य सरल सहयात्री पौडेलले माओवादी केन्द्रका लागि भ्रष्टाचार सहिदको मासु लुछेर खानुजत्तिकै अपराध भएको बताएका छन् । आज (बुधबार) बागमती प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै उनले माओवादी केन्द्रको सदस्यको आडमा कसैले भ्रष्टाचार गरेको पाइएमा अपराधी करार गरेर जेलमा थुन्ने हिम्मत प्रचण्ड नेतृत्वको सरकारले गरेको खण्डमामात्रै अरुलाई औंला ठड्याउन […]

सम्बन्धित सामग्री

सिन्धुपाल्चोकका चार सांसदले सार्वजनिक गरे वार्षिक प्रगति प्रतिवेदन

संघ र प्रदेशका चार सांसदले आफ्नो एक वर्षको प्रगति प्रतिवेदन सार्वजनिक गरेका छन्।  संघीय सांसद माधव सापकोटा, वागमती प्रदेश सांसदहरू युवराज दुलाल, सरल सहयात्री पौडेल र अमृता नेपालले वार्षिक प्रतिवेदन सार्वजनिक...

माओवादीले आज संसदीय दलको नेता चयन गर्ने

हेटौंडा : नेकपा माओवादी केन्द्र बागमती प्रदेशको संसदीय दलको नेता आज शुक्रबार चयन गर्ने भएको छ।काठमाडौंमा बिहान १० बजे बस्ने बैठकले प्रदेशको संसदीय दलको नेता चयन गर्ने भएको हो। दलका नेतामा ५ जनाले आकांक्षा देखाएका छन्। माओवादी केन्द्रबाट संसदीय दलको नेताका लागि यसअघि २०७४ मा दलको नेता भइसेकाका शालिकराम जम्कट्टेल, माओवादी केन्द्र बागमती प्रदेशका अध्यक्ष सरल सहयात्री पौडेल, युवराज दुलाल ‘शरद’,प्रदेशसभाको पूर्व उपसभामुख राधिका तामाङ र माओवादी केन्द्रको चुनाव चिह्नबाट निर्वाचनमा प्रत

सिन्धुपाल्चोक प्रदेशसभाः माओवादी केन्द्रका दुलाल र पौडेल विजयी

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक–१(२) मा नेकपा (माओवादी केन्द्र) का सरल सहयात्री पौडेल विजयी भएका छन्।

‘गठबन्धन गाह्रो छ, यो माओवादीलाई मात्रै चाहिएको होइन’

काठमाडौँ । नेकपा माओवादी केन्द्रका युवा नेता सरल सहयात्री (पौडेल) अहिले बागमती प्रदेश अध्यक्षको जिम्मेवारीमा छन् । काठमाडौँ, ललितपुर र भरतपुरसमेत तीनवटा महानगरपालिकासहित ११९ स्थानीय तह रहेको बागमती प्रदेशमा माओवादीले स्थानीय चुनावको के कस्तो तयारी गरिरहेको छ भन्नेबारे चासो राख्दा पार्टीले एक्लै ४० स्थानीय तह जित्ने सहयात्रीले दाबी प्रस्तुत गरे ।सत्ता गठबन्धनको गृहकार्यबारे सोधिएको प्रश्नमा भने उनले गठबन्धन गर्न गाह्रो रहेको प्रतिक्रिया दिए । गठबन्धन माओवादीलाई मात्रै नचाहिएको बताउँदै उनले जुन दल

माओवादी केन्द्रको वाग्मती प्रदेश अध्यक्षमा पौडेल

हेटौडाः माओवादी केन्द्रको वाग्मती प्रदेश अध्यक्षमा सरल सहयात्री पौडेल विजयी भएका छन्। वाग्मती प्रदेशको नेतृत्व चयन गर्न हिजो मतदान भएको थियो। सार्वजनिक मतपरिणाम अनुसार पौडेलले अर्का प्रतिस्पर्धी दिनानाथ गौतमलाई ७६ मतले पराजित गरे। दुई सय ६१ मत खसेकोमा पौडेलले १६२ र गौतमले ८६ मत प्राप्त गरे। वाग्मती प्रदेशको उपाध्यक्षमा रुपा…

माओवादीको बागमती प्रदेश पदाधिकारीमा को-को ?

नेकपा (माओवादी केन्द्र) बागमती प्रदेश अध्यक्षमा सरल सहयात्री पौडेल निर्वाचित भएका छन् । सोमबार भएको निर्वाचनमा दिनानाथ गौतमलाई पराजित गरी पौडेल बागमती प्रदेश अध्यक्षमा निर्वाचित भएका हुन् । पौडेलले १६२ मत ल्याएका छन् भने गौतमले ८६ मत मात्र पाए । यस्तै उपाध्यक्षमा रुपा महर्जन, प्रेम बहादुर पुलामी 'छिन्तु' र रामप्रसाद ढुंगाना विजयी भएका छन् ।सचिव इन्द्र बहादुर थिङ 'छिन्ताङ' निर्वाचित हुँदा सह सचिवमा दल बहादुर बुर्लाकोटी 'बिजय', माधव लामिछाने 'समिर' र प्रका

माओवादी केन्द्रको बागमती प्रदेश अध्यक्षमा सरल सहयात्री निर्वाचित

नेकपा माओवादी केन्द्रको बागमती प्रदेश कमिटीको अध्यक्षमा सरल सहयात्री पौडेल निर्वाचित भएका छन् । सोमबार भएको मतदानमा पौडेलले दिनानाथ गौतमलाई पराजित गरेका हुन् । पौडेलले १६२ मत ल्याउँदा गौतमले ८६ मत मात्र ल्याउन सके ।त्यस्तै तीन वटा पद रहेको उपाध्यक्षमा रुपा महर्जन, रामप्रसाद ढुंगाना र प्रेम बहादुर पुलामी विजयी भएका छन् । उपाध्यक्ष पदमा १० जना उम्मेदवार रहेका थिए । यता सचिव पदमा इन्द्र बहादुर थिङ निर्वाचित भएका छन् । तीन पद रहेको सहसचिव पदमा दलबहादुर बुर्लाकोटी, माधव प्रसाद लामिछाने र प्रकाश श्रेष

माओवादी केन्द्र वाग्मती प्रदेश अध्यक्षमा सरल सहयात्री निर्वाचित

नेकपा माओवादी केन्द्रको वाग्मती प्रदेश अध्यक्षमा सरल सहयात्री पौडेल निर्वाचित भएका छन् । सोमबार राति भएको निर्वाचनमा उनले दिनानाथ गौतमलाई हराएका हुन् ।

माओवादी केन्द्र वाग्मती प्रदेशको अधिवेशनमा पदाधिकारी चयनका लागि मतदान जारी

काठमाडौं : नेकपा (माओवादी केन्द्र) वाग्मती प्रदेशको अधिवेशनमा पदाधिकारी चयनका लागि मतदान जारी छ। काठमाडौंको बत्तिसपुतलीमा अहिले मतदान भइरहेको हो। वाग्मती प्रदेश कमिटीको अध्यक्ष पदका लागि दिनानाथ गौतम र सरल सहयात्री पौडेल प्रतिस्पर्धामा छन्। त्यस्तै, उपाध्यक्षको ३ पदका लागि १० जनाको उम्मेद्वारी परेको छ। यसैगरी, सचिव एक पदका लागि ४…