मैत्रीपूर्ण खेलका लागि भारतीय फुटबल टोली काठमाडौंमा

काठमाडौं। नेपालविरुद्ध दुई मैत्रीपूर्ण खेलको लागि भारतीय फुटबल टोली काठमाडौं आइपुगेको छ । नेपाल र भारतबीच यही १७ र २० भदौमा दशरथ रंगशालामा दुई मैत्रीपूर्ण खेल हुनेछ । दुवै खेलले फिफा मान्यता पाएका छन् । सोही खेल खेल्न भारतीय टोली अपरान्ह ४ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल झरेको थियो । गत बिहीबार अल इण्डियन फुटबल फेडेरेशन […]

सम्बन्धित सामग्री

कीर्गिस्तानलाई हराउँदै भारत बन्यो थ्री नेशन्स कपको च्याम्पियन

भारतीय फुटबल टोली कीर्गिस्तानलाई हराउँदै थ्री नेशन्स कपको च्याम्पियन बनेको छ। भारतको मनिपुरस्थित खुमन लाम्पक मेन स्टेडियममा सम्पन्न खेलमा कीर्गिस्तानमाथि २-० गोलको जित निकाल्दै भारत च्याम्पियन बनेको हो। थ्री नेशन्स कपमा भारत, कीर्गिस्तान र म्यानमारको सहभागिता थियो। खेलको ३४औँ मिनेटमा सन्देश झिन्गनको गोलमा भारतले अग्रता बनाएको थियो। त्यस्तै ८४औँ मिनेटमा…

साविक विजेता भारतीय फुटबल टोली आइपुग्यो

काठमाडौं (हाम्रो खेलकुद)– महिला साफ च्याम्पियनसिपमा भाग लिन साविक विजेता भारतको राष्ट्रिय टोली शनिबार नेपाल आइपुगेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)का सदस्यत्रय सरिला श्रेष्ठ, मनीष जोशी र रविन्द्र चन्दलगायतले त्रिभुवन विमानस्थलमा बंगलादेशी टोलीलाई स्वागत गरेका थिए । भुटान र पाकिस्तानी टोली भने यसअघि नै काठमाडौं आइसकेका छन् । बंगलादेशको टोली शनिबार नै काठमाडौं […]

भारत लगातार दोस्रोपटक  एसियन कपमा छनोट

भारतीय फुटबल टोली लगातार दोस्रो पटक एएफसी एसियन कपमा छनोट भएको छ । प्यालेस्टाइनले फिलिपिन्सलाई ४–० ले हराउँदा भारतले यो अवसर पाएको थियो । सन् २०२३ को एएफसी एसियन कपका लागि छनोट हुनुअघि भारतले २०१९, २०११, १९८४ र १९६४ मा पनि प्रतियोगिताको लागि छनोट भएको थियो। तर यो पटक ऐतिहासिक छ किनभने भारत लगातार दोस्रो पटक यस प्रतियोगिताको लागि छनोट भएको हो ।छनोट समूहका विजेताहरू सीधै एएफसी एसियन कपमा जान्छन्। तर राम्रो कीर्तिमानसहित पाँच उपविजेताले पनि यस प्रतियोगितामा स्थान पाउँछन् । भारतले अफ

भारतीय फुटबल टोली ब्राजिलसँग ६-१ गोलअन्तरले पराजित

भारतीय महिला राष्ट्रिय फुटबल टोली ब्राजिलसँग पराजित भएको छ। फोरनेशन्स टुर्नामेन्ट अन्तर्गत ब्राजिलस्थित एरेना डा एमाजोनियामा सम्पन्न खेलमा भारतीय टोली ब्राजिलसँग ६-१ गोलअन्तरले पराजित भएको हो। भारतीय सिनियर राष्ट्रिय टोलीले पहिलो पटक ब्राजिलसँग खेलेको हो। पहिलो हाफमा राम्रो प्रदर्शन गरेको भारतीय टोलीको प्रदर्शन दोस्रो हाफमा भने फितलो देखिएको थियो। खेलको…

भारतीय फुटबल टोली स्वदेश फिर्ता

काठमाडौं । भारतीय राष्ट्रिय फुटबल टोली स्वदेश फर्र्किएको छ । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि नेपाल आएको भारतीय टोली सोमबार बिहान भारत प्रस्थान गरेको हो । भारतीय टिम बिहान ११ः५ बजे स्वदेश फर्किएको अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । भारतले नेपालसँगको दुई मैत्रीपूर्ण खेल खेलको थियो । जसमा भारतले एक...

नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेल आज

काठमाडौं: नेपाल र भारतीय फुटबल टोली दोस्रो मैत्रीपूर्ण खेलका लागि आज आमनेसामने हुँदैछन्। खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज साँझ साढे ५ बजे सुरु हुँदैछ। यसअघि बिहीवार सम्पन्न पहिलो खेल १-१ को बराबरीमा रोकिएको थियो। उक्त खेलमा नेपालका अञ्जन बिस्टले पहिलो हाफमा नेपाललाई अग्रता दिलाएका थिए भने दोस्रो हाफमा भारतका अनिरुद्र…

दशरथ रंगशालामा भारतीय टोलीको अभ्यास

काठमाडौं : नेपाल र भारतबीच भोलि मैत्रीपूर्ण सिरिजको पहिलो खेल हुँदैछ। भारतीय टोली नेपाल आएर अभ्यासरत् छ। भारतीय टोलीले आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा अभ्यास गरेको छ। नेपालसँग दुई मैत्रीपूर्ण खेल खेल्न भारतीय फुटबल टोली गत सोमवार नेपाल आइपुगेको छ। खेल सेप्टेम्बर २ र ५ मा हुनेछ।

मैत्रीपूर्ण खेलका लागि भारतीय फुटबल टोली नेपाल आइपुग्यो

आयोजक नेपालसँग दुई मैत्रिपूर्ण खेलका लागि भारतीय टोली आज नेपाल आइपुगेको छ । भारतीय राष्ट्रिय टोली नेपाली फुटबल टिमसँग मैत्रिपूर्ण खेल खेल्नका लागि आज नेपाल आइपुगेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आइपुगेको भारतीय टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष शिक्षित पराजुलीले स्वागत गरे । विमानस्थल ओर्लिएपछि भारतीय टोलीका कप्तान सुनिल क्षेत्रीले नेपालसँगको मैत्रिपूर्ण खेल साफ तयारीका लागि महत्वपूर्ण हुने बताए । दुई सातमात्र अभ्यास गरेर टोली नेपाली टोलीसँगको मैत्रिपूर्ण खेल्न न

नेपाल आइपुग्यो भारतीय फुटबल टोली, ‘नेपाललाई हल्का रुपमा लिन सक्दैनौँ’

काठमाडौं : नेपालसँग दुई मैत्रीपूर्ण खेल खेल्न भारतीय फुटबल टोली नेपाल आइपुगेको छ। सेप्टेम्बर २ र ५ मा हुने नेपालसँगको दुई मैत्रीपूर्ण खेल खेल्न आज भारतीय टोली नेपाल आइपुगेको हो। कोलकतामा प्रशिक्षण र अभ्यास खेल खेलेको भारतीय टोली नेपाल आएको हो। ‘कोलकताको प्रशिक्षणले टिममा एउटा सेप बनाउन र खास गरी…