साविक विजेता भारतीय फुटबल टोली आइपुग्यो

काठमाडौं (हाम्रो खेलकुद)– महिला साफ च्याम्पियनसिपमा भाग लिन साविक विजेता भारतको राष्ट्रिय टोली शनिबार नेपाल आइपुगेको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)का सदस्यत्रय सरिला श्रेष्ठ, मनीष जोशी र रविन्द्र चन्दलगायतले त्रिभुवन विमानस्थलमा बंगलादेशी टोलीलाई स्वागत गरेका थिए । भुटान र पाकिस्तानी टोली भने यसअघि नै काठमाडौं आइसकेका छन् । बंगलादेशको टोली शनिबार नै काठमाडौं […]