काबुलमा कथित रुपमा आइएसका आत्मघाती हमलाकर्तामाथि अमेरिकाको ड्रोन हमलामाथि तालिबानले टिप्पणी गर्दै कुनै अर्को देशमा केही जानकारी नै नदिइ गरिएको गैरकानूनी हमला बताएको छ ।अमेरिकाको कारवाहीमा तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले यस्तो बयान दिएका हुन् ।उनले चीनको सरकारी टिभी च्यानल सिजिटिएनसँगको कुराकानीमा अमेरिकाले यो हमला तालिबानलाई सूचना नदिइकन गरेको बताए ।उनले भने, ‘अमेरिकाको तर्फबाट कुनै अर्को देशभित्र यस्तो हमला गर्नु गैर कानूनी हो ।’हमलामा सर्वसाधारणको पनि मृत्यु भयो ?यस्तै, अर्