RajdhaniDaily.com | काठमाडौं । दसैँ, तिहार तथा छठलगायतका प्रमुख चाडपर्वलाई लक्षित गरी काठमाडौँ उपत्यकामा तीन हजार ५०६ जना प्रहरी परिचालन गरिएको छ । चाडपर्वका समयमा हुनसक्ने -
भारतीय विद्युतीय स्कुटर निर्माता रिभर मोबिलिटीले आफ्नो पहिलो अन्तर्राष्ट्रिय स्टोर काठमाडौंको नक्सालमा सञ्चालनमा ल्याएको छ। विशाल ग्रुपसँगको साझेदारीमा नेपाली बजारमा प्रवेश गरेको कम्पनीले ‘इन्डी’ स्कुटरको एक्स–शोरुम मूल्य तीन लाख ७० हजार रुपैयाँ तोकेको छ। नक्सालको नारायण चौरस्थित सामा मार्गमा रहेको स्टोरबाट ग्राहकले टेस्ट राइड, बुकिङ तथा एसेसरिज खरिद गर्न सक्नेछन्। बिक्रीपछिको सेवाका लागि भीमसेनस्थानस्थित भीजी […]
काठमाडौं । दशैं–तिहारलाई लक्षित गर्दै नेपालका दुईपाङ्ग्रे तथा चारपाङ्ग्रे सवारीसाधन कम्पनीले ग्राहक आकर्षित गर्न छुट, क्यासब्याक, एक्सचेन्ज बोनस, शून्य ब्याजदरको किस्ता र उपहारका योजना सार्वजनिक गरेका छन् । परम्परागत पेट्रोलियम मोटरसाइकल तथा स्कुटरदेखि विद्युतीय दुईपाङ्ग्र्रे र चारपाङ्ग्रे सवारीसाधनसम्मका अफरले चाडपर्वको बजारलाई प्रतिस्पर्धात्मक बनाएका छन् । कम्पनीहरूले सवारीसाधनको मूल्यमा प्रत्यक्ष छुट दिनुका साथै पुरानो सवारीसाधन साटेर […]
दमौली– खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीले मुद्दा दायर गरेको छ । न्यून गुणस्तरका खाद्यवस्तु उत्पादन तथा बिक्रीवितरण गर्ने व्यवसायीविरुद्ध मुद्दा दर्ता गरिएको हो । खाद्य स्वच्छता तथा गुणस्तरमा लापरबाही गरेको दाबी गर्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीमा मुद्दा दाखिला भएको हो । कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा विभिन्न प्रकृतिका […]
म्याग्दी, २८ असोज । पछिल्लो झरि र बाढी पहिरोबाट प्रभावित बनेको म्याग्दीको अन्नपूर्ण गाउँपालिका र मुस्ताङमा विद्युत् आपूर्ति पुनः नियमित गरिएको छ । यही असोज ८ देखि ११ गतेसम्मको झरीपछि कालीगण्डकी नदीमा आएको बाढीले म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको पोखरेबगर, धिरच्याङ र दोवाको भिरकाटेमा २२० केभी क्षमताको दाना–खुर्कोट प्रसारण लाइनको चार वटा टावर ढलाएको र लाइन चुँडाएकाले […]