न्यून गुणस्तरका खाद्यवस्तु बिक्री गर्नेविरुद्ध मुद्दा

दमौली– खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीले मुद्दा दायर गरेको छ ।  न्यून गुणस्तरका खाद्यवस्तु उत्पादन तथा बिक्रीवितरण गर्ने व्यवसायीविरुद्ध मुद्दा दर्ता गरिएको हो । खाद्य स्वच्छता तथा गुणस्तरमा लापरबाही गरेको दाबी गर्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय दमौलीमा मुद्दा दाखिला भएको हो ।   कार्यालयले आर्थिक वर्ष २०८२/८३ मा विभिन्न प्रकृतिका […]