नेकपा एसले कसलाई बनाउँदैछ मन्त्री ?

सरकारमा सहभागी हुन नेकपा एसले तीन वटा मन्त्रालय मागेको छ । तर, उसलाई दुई मन्त्री र एक राज्यमन्त्री दिन प्रधानमन्त्री सहमत देखिएका छन् ।

सम्बन्धित सामग्री

मन्त्री हेरफेरले सकियो त नेकपा एकीकृत समाजवादीको लफडा ?

सत्ता सहयात्री दल नेकपा एकीकृत समाजवादीको चाहनाअनुसार मन्त्रिमण्डल पुनर्गठन भएको छ । जसअनुसार समाजवादीका केही मन्त्री परिवर्तन भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार साँझ मन्त्रिपरिषद् पुनर्गठन गरेपछि एकीकृत समाजवादीका मन्त्रीहरुको जिम्मेवारी हेरफेर भएको हो । यो सँगै नेकपा समाजवादीभित्र मन्त्री हेरफेरको ‘लफडा’ अन्त्य भएको छ । तर, मन्त्री हेरफेरको विषय सार्वजनिक भएपछि समाजवादीमा देखिएको विवादको तुष भने बाँकी नै रहने देखिएको छ ।आइतबा

नेकपा एसमा भाँडभैलो, अटेर गर्दै चार मन्त्री

काठमाडौं । नेकपा एकीकृत समाजवादीले नयाँ मन्त्री पठाउने निर्णय गरेलगत्तै बहालवाला मन्त्रीले ‘नहट्ने’ अडान राखेपछि भाँडभैलो सुरु भएको छ । नेकपा एकीकृत समाजवादीले गत २२ जेठमा आफ्ना मन्त्री फिर्ता गर्ने निर्णय गरेको थियो । तर, लगत्तै हालका मन्त्रीले ‘बजेट स्वीकृत हुनुअघि नहट्ने’ अडान राखेपछि नयाँ मन्त्री आउने कार्य रोकिएको थियो । अहिले बजेट स्वीकृत भइसक्दासमेत […]

नेकपा एसमा भाँडभैलो, अटेर गर्दै चार मन्त्री

काठमाडौं, असार १० । नेकपा एकीकृत समाजवादीले नयाँ मन्त्री पठाउने निर्णय गरेलगत्तै बहालवाला मन्त्रीले ‘नहट्ने’ अडान राखेपछि भाँडभैलो सुरु भएको छ । नेकपा एकीकृत समाजवादीले गत २२ जेठमा आफ्ना मन्त्री फिर्ता गर्ने निर्णय गरेको थियो । तर, लगत्तै हालका मन्त्रीले ‘बजेट स्वीकृत हुनुअघि नहट्ने’ अडान राखेपछि नयाँ मन्त्री आउने कार्य रोकिएको थियो । अहिले बजेट […]

नेकपा एसमा भाँडभैलो, अटेर गर्दै चार मन्त्री

काठमाडौं । नेकपा एकीकृत समाजवादीले नयाँ मन्त्री पठाउने निर्णय गरेलगत्तै बहालवाला मन्त्रीले ‘नहट्ने’ अडान राखेपछि भाँडभैलो सुरु भएको छ । नेकपा एकीकृत समाजवादीले गत २२ जेठमा आफ्ना मन्त्री फिर्ता गर्ने निर्णय गरेको थियो । तर, लगत्तै हालका मन्त्रीले ‘बजेट स्वीकृत हुनुअघि नहट्ने’ अडान राखेपछि नयाँ मन्त्री आउने कार्य रोकिएको थियो । अहिले बजेट स्वीकृत भइसक्दासमेत […] The post नेकपा एसमा भाँडभैलो, अटेर गर्दै चार मन्त्री appeared first on राजधानी राष्ट्रिय दैनिक.

नेकपा एसले सबै मन्त्री हेरफेर गर्ने, को–को बन्दैछन् नयाँ मन्त्री ?

काठमाडौं । नेकपा एकीकृत समाजवादीले आफ्नो भागमा परेको मन्त्रालयका सबै मन्त्री हेरेफेर गर्नका लागि नयाँ नामावली प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएको छ । पार्टी उपमहासचिव विजय पौडेलका अनुसार जीवनराम श्रेष्ठ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, मेटमणि चौधरी शहरी विकास, भवानी खापुङ स्वास्थ्य तथा जनसंख्या, शेरबहादुर कुँवर श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री बन्नेछन् । त्यस्तै हीरा […] The post नेकपा एसले सबै मन्त्री हेरफेर गर्ने, को–को बन्दैछन् नयाँ मन्त्री ? appeared first on राजधानी राष्ट्रिय दैनिक.

नेकपा एसका सबै मन्त्री फिर्ता बोलाउने

काठमाडौं । नेकपा एकीकृत समाजवादीले आफ्ना मन्त्री फिर्ता बोलाएर मन्त्रिपरिषद् सदस्यका लागि नयाँ व्यक्ति पठाउने तयारी थालेको छ । एकीकृत समाजवादीको शनिबारदेखि बसेको सचिवालय बैठकमा मन्त्री भएकालाई फिर्ता बोलाउने विषयमा छलफल भएको छ । साथै उनीहरुको स्थानमा पठाउने व्यक्तिको नाम टुंगो लगाउने जिम्मा अध्यक्षलाई दिएको आइतबारको बैठकपछि पार्टी उपमहासचिव गंगालाल तुलाधारले जानकारी दिए । नयाँ […] The post नेकपा एसका सबै मन्त्री फिर्ता बोलाउने appeared first on राजधानी राष्ट्रिय दैनिक.

नेकपा (एकीकृत समाजवादी) मा मन्त्री छान्ने जिम्मा माधवलाई

नेकपा एकीकृत समाजवादीले मन्त्रालय बाँडफाँडका साथै मन्त्री छान्ने जिम्मा अध्यक्ष माधवकुमार नेपाललाई दिएको छ । बिहीबार बसेको सो पार्टीको स्थायी कमिटी बैठकपछि नेता विरोध खतिवडाले मन्त्रालय र मन्त्री छान्ने जिम्मा अध्यक्ष नेपाललाई दिएको जानकारी दिए । मन्त्री र मन्त्रालय बाँडफाँडको जिम्मा अध्यक्षलाई नै दिएको हो भन्ने सञ्चारकर्मीको प्रश्नमा खतिवडाले भने, ‘हामीले सबै जिम्मा अध्यक्षलाई दिएका छौ ।’स्थायी कमिटी बैठक लगत्तै अध्यक्ष नेपाल गठबन्धनका शीर्ष नेताहरूको बैठकमा भाग लिन बालुवाटार गएका छ

नेकपा एसबाट यी नेता मन्त्री बन्दै

काठमाडौं, १३ असोज । नेकपा एकीकृत समाजवादी पार्टीले मन्त्री बन्नेको अन्तिम सूची तयार गर्दैछ । अहिलेसम्म लगभग नामको टुंगो लागिसकेको छ । तर, एक दुईजनाको नाममा नेताहरुबीच अन्तिम टुंगो लाग्न बाँकी छ । एसले प्रत्येक प्रदेशबाट प्रतिनिधित्व हुने गरी मन्त्री चयन गर्ने मापदण्ड बनाएर कतिपय नामको टुंगो लगाएको बुझिएको छ । संघीय संसदमा निर्वाचित मध्ये […]

सुदूरपश्चिममा नेकपा एसका एक मन्त्री र राज्यमन्त्रीद्वारा सपथ

धनगढी, १ असोज । सुदूरपश्चिम प्रदेशमा नेकपा एसबाट तारा लामा तामाङ आर्थिक मामिला मन्त्री नियुक्त भएका छन् । अर्थ राज्यमन्त्रीमा माया तामाङ बोहरा नियुक्त भएकी छिन् । दुवैले आज सपथ लिएका छन् । मन्त्री तामाङलाई प्रदेश प्रमुख गंगाप्रसाद यादवले र राज्यमन्त्री बोहरालाई मुख्यमन्त्री भट्टले सपथ गराएका हुन् । नेकपा एमाले फुटेर बनेको नेकपा एसबाट एक […]

नेकपा जुट्नुको विकल्प छैन - मन्त्री आले

वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) फुटेरभन्दा जुटेर बलियो हुने बताएका छन्।  नेकपा डोटीले जिल्ला सदरमुकाम सिलगढीमा आयोजना गरेको नेकपा कार्यकर्ता भेला तथा स्वागत कार्यक्रममा उनले जनताको चाहना  र अपेक्षानुसार नेकपा एक एक जुट भएर अघि बढ्न सक्नुपर्छ भने । मन्त्री आलेले सरकारले मिति तोकिसकेकाले एक जुट भएर निर्वाचनमा होमिन नेता तथा कार्यकर्तालाई आग्रह गर्दै सुदूरपश्चिम प्रदेशको विकासका लागि सरकारले कुनै कसर बाँकी नराख्ने बताए ।