काठमाडौँ– कुलमान घिसिङलाई नेपाल विद्युत प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको विरोधमा तत्कालीन सीईओ हितेन्द्रदेव शाक्यले सर्वोच्च अदालतमा दायर गरेको रिट आतइबार सुनुवाइका लागि पेशीमा चढे पनि सुनुवाइ भएन । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजलासमा सो रिट पेशीमा चढेको थियो । तर, आइतबार सो रिट हेर्न नभ्याइनेमा राखिएको हो । प्रधानन्यायाधीश राणाको इजलासमा […]