तिनकुनेमा बिजुलीको पोलमा आगलागी

१९ पुस, काठमाडौं । काठमाडौंको तिनकुनेस्थित बिजुलीको पोलमा आगलागी भएको छ । पोलमा बेरिएका तारको गुजुल्टोबाट आगो सल्किएको हो । दमकल प्रयोग गरी आगो निभाइएको छ । बिजुलीका पोलमा अव्यवस्थित तरिकाले राखिएका तारमा सट भएर आगलागीका घटना हुने गरेका छन् । तर तार व्यवस्थित बनाउने विषयमा सरोकारवालाको ध्यान नजाँदा जोखिम बढेको छ ।

सम्बन्धित सामग्री

काठमाडौँको न्यू प्लाजा अगाडिको बिजुलीको पोलमा आगलागी

काठमाडौँ- काठमाडौँको न्यू प्लाजा अगाडि रहेको पोलमा आगलागी भएको छ । पोलमा बेरिएका तारको गुजुल्टोबाट आगो सल्किएको हो । दमकल प्रयोग गरी आगो निभाइएको छ । बिजुलीका पोलमा अव्यवस्थित तरिकाले राखिएका तारमा सट भएर आगलागीका घटना हुने गरेका छन् । तर तार व्यवस्थित बनाउने विषयमा सरोकारवालाहरूको ध्यान जान सकेको छैन । पोलमा पुराना, प्रयोग नै […]

बुद्धनगरमा बिजुलीको पोलमा आगलागी

काठमाडौं । काठमाडौंको बुद्धनगरमा बिजुलीको पोलमा आगलागी भएको छ । बिजुलीको पोलमा रहेका तारमा आगलागी भएको हो ।  अहिले पनि आगलागी भइरहेको र नियन्त्रणका लागि दमकल आइपुगेको प्रहरीले जनाएको छ ।

वानेश्वरको बिजुली पोलमा आगलागी

काठमाडौंको नयाँ बानेश्वरमा बिजुलीको पोलमा आगलागी भएको छ । आज बिहान ८ : २० बजे बिजुलीको पोलमा रहेका तारमा आगलागी भएको हो । स्थानीयले आगो नियन्त्रणमा लिन नसकेपछि काठमाडौं महानगरको दमकल बोलाइएको थियो । केही समय अगाडि दमकल पुगेसँगै आगो नियन्त्रणमा लिएएको छ ।

मुख्य सडकको बिजुलीको पोलमा आगलागी

धनगढी । धनगढीको मुख्य सडकमा रहेको बिजुलीको पोलमा आगलागी भएको छ । धनगढी ४ को ६ लेन सडकस्थित सहिदगेट नजिकै आगलागी भएको हो । सहिदगेट नजिकै प्रहरी बिटको छेउमा रहेको बिजुलीको पोलमा आगो लागेको प्रहरीले जनाएको छ । विद्युतको तार सर्ट भएर आगो सल्केको हुनसक्ने अनुमान गरिएको छ ।  अहिले दमकल, प्रहरी...

पानीपोखरीमा बिजुलीको पोलमा आगलागी, केही बेर यातायात अवरुद्ध

काठमाडौं । काठमाडौंको पानीपोखरीस्थित बिजुलीको पोलमा आगलागी भएको छ । बिहान १० बजे पोलमा अव्यवस्थित रुपमा रहेको तारको गुजुल्टोबाट आगो सल्किएको हो । दमकल प्रयोग गरेर आगो चाहिँ निभाइएको छ । आगोलागी हुँदा सो क्षेत्र भएर गुड्ने यातायात केही समय अबरुद्ध भएको थियो ।

तिनकुनेस्थित बिजुलीको पोलमा आगलागी

न्युज अफ नेपाल, काठमाडौं । काठमाडौंको तिनकुनेस्थित बिजुलीको पोलमा आगलागी भएको छ । बिजुलीका पोलमा अव्यवस्थित तरिकाले राखिएका तार सर्ट भएरआगो सल्किएको हो । आगो नियन्त्रणका लागि दमकल र प्रहरीको टोली पुगिसकेको छ । आगलागी भएपछि सो क्षेत्रको विद्युत सेवा अवरुद्ध भएको छ । बिजुलीको पोलमा तार सर्ट हुँदा भएको आगलागीमा मानवीय क्षति नभएको प्रहरीले […]

तिनकुनेमा बिजुलीको पोलमा आगलागी

काठमाडौँ । काठमाडौँको तिनकुनेस्थित बिजुलीको पोलमा आगलागी भएको छ । पोलमा बेरिएका तारको गुजुल्टोबाट आगो सल्किएको हो । दमकल प्रयोग गरी आगो निभाइएको छ ।

काठमाडौँकाे तिनकुनेमा बिजुलीको पोलमा आगलागी – देशसञ्चार

काठमाडौँ – काठमाडौंको तिनकुनेमा रहेको बिजुलीको पोलमा आगलागी भएको छ। सोमबार मध्यान्ह पोलमा बेरिएको तारको गुजुल्टोबाट आगो लागेको हो। लगत्तै दमलको सहयोगमा

काठमाडौँको असन इन्द्रचोकस्थित बिजुलीको पोलमा आगलागी

काठमाडौँ– काठमाडौँको असन इन्द्रचोकस्थित बिजुलीको पोलमा आगलागी भएको छ । सोमबार अपराह्न विजुलीको पोलमा आगो लागेपछि आगो नियन्त्रणका लागि दमकल पुगेको छ । आगलागी भएपछि सो क्षेत्रको विद्युत सेवा अवरुद्ध भएको छ । काठमाडौँ उपत्यकामा विजुली तार अव्यवस्थित रुपमा विस्तार गरिएको गरिएको बेला बेलामा पोहरुमा आगलागी हुने गरेको छ ।

घण्टाघर नजिकै बिजुलीको पोलमा दन्कियो आगो (फोटोफिचर)

काठमाडौँ– काठमाडौँको घण्टाघर नजिकै कमलादी जाने रोडको गल्लिस्थित बिजुलीको पोलमा आगलागी भएको छ । आइतबार दिउँसो बिजुली सर्ट भएर आगलागी भएको हो । आगलागीबाट तारहरु जलेका छन् । सो क्षेत्रको विद्युत सेवा समेत अवरुद्ध भएको छ ।