वानेश्वरको बिजुली पोलमा आगलागी

काठमाडौंको नयाँ बानेश्वरमा बिजुलीको पोलमा आगलागी भएको छ । आज बिहान ८ : २० बजे बिजुलीको पोलमा रहेका तारमा आगलागी भएको हो । स्थानीयले आगो नियन्त्रणमा लिन नसकेपछि काठमाडौं महानगरको दमकल बोलाइएको थियो । केही समय अगाडि दमकल पुगेसँगै आगो नियन्त्रणमा लिएएको छ ।  

सम्बन्धित सामग्री

चीनको एक आवासीय भवनमा आगलागी हुँदा १० जनाको मृत्यु

एजेन्सी । चीनको २१ तले आवासीय भवनमा आगलागी हुँदा १० जनाको मृत्यु भएको छ । घटनामा ९ जना घाइते भएका छन् । चीनको शिनजियाँग प्रान्तको उरुमकी शहरमा रहेको २१ तले भवनमा लागेको आगलागी नियन्त्रणमा आउँन ३ घण्टा लागेको थियो । सो भवनको एक अपार्टमेन्टमा बिजुली सर्ट हुँदा आगलागी भएको बताइएको छ । आगलागी भएपछी सो […]

भक्तपुरमा भीषण आगलागी, एकजनाको मृत्यु एक घाइते

भक्तपुर :  भक्तपुरको कुण्डोलमा भिषण आगलागी हुँदा १ जनाको मृत्यु भएको छ। एकजना घाइते भएका छन्। मध्यपुर ठिमीको कुण्डोलस्थित आत्माराम खत्री र हरिशरण खत्रीको घरमा आगलागी हुँदा आत्मारामकी २७ वर्षीय छोरी अस्मिता खत्रीको मृत्यु भक्तपुर प्रहरीले जनाएको छ। अस्मिता मानसिक रोगी भएको र हाल प्यारालाइसिसको बिरामी भएको जनाइएको छ।      बिजुली सर्ट भएर आगलागी भएको स्थानीयले बताएका छन्। भक्तपुर नगरपालिका र मध्यपुर नगरपालिकाका दुई वटा दमकलले आगो निभाएको  मध्यपुर नगरपालिकाकाका उप्

दिपायलमा फर्निचर उद्योगमा आगलागी, ३७ लाख रुपैयाँ बराबरकाे क्षति

डोटी – डोटीको दिपायलमा रहेकाे एक फर्निचर उद्योगमा आगलागी हुँदा ३७ लाख रुपैयाँ बराबरकाे क्षति भएको छ । इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख रुपसिंह थापाका अनुसार जमुना फर्निचर उद्योग र न्यू चाँद ड्रेर्डसमा आगलागी हुँदा कम्तीमा ३७ लाख ७३ हजार रुपैयाँ बराबरको क्षति भएको छ । बिजुली तार शर्ट भएर आगलागी भएको बताइएको छ । नेपाल प्रहरी, म्यादी प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासीकाे सहयाेगमा दमकल प्रयाेग गरेर आगाे निभाइएकाे प्रहरीले जनाएको छ ।

अनामनगरमा रहेकाे बिजुली पोलमा आगलागी (फाेटाेफिचर)

काठमाडौंको अनामनगर नजिकै रहेको काठमाडौं उपत्यका विकास प्राधिकरण अगाडिको रहेको बिजुली पोलमा आगलागी भएको छ।...

झापामा सिमलडाँगीमा आगलागी, छ घर जलेर नष्ट

काठमाडौँ । झापाको झापा गाउँपालिका वडा नम्बर ५ सिमलडाँगीमा आगलागी हुँदा छ घर जलेर नष्ट भएका छन्। बुधबार बिहान करिब तीन बजे अब्दुल करिम अलिको घरमा बिजुली सर्ट भई आगलागी भएको थियो। आगलागीले अब्दुलका छिमेकमा रहेका अन्य पाँच घर पनि जलेको छ। अब्दुल जुलास अलि, अमूल अलि, अनावर अलि, स्माइल अलि र सामेद अलिको घर […]

खेल चलिरहँदा पोखरा रङ्गशालाकाे कभर्ड हलमा आगलागी

कास्की – पोखरा रङ्गशालाभित्रको बहुउद्देश्यीय कभर्ड हलमा खेल चलिरहेका बेला आगलागी भएको छ । आज आइतवार खेल चलिरहेका बेला बिजुली शर्ट भएर आगलागी भएको हो ।   कभर्ड हलभित्र सिक्स ए साइड महिला तथा पुरुष हक्की खेल चलिरहेकाे थियाे । आगलागी भएपछि खेल स्थगति भएको छ ।  पोखरा महानगरपालिकाकाे वारुण यन्त्रले आगाे निभाएकाे छ । आगलागीबाट के, कति क्षति भयो भन्नेबारेमा अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

झापामा आगलागी, दुई जना घाइते

झापामा आगलागी हुँदा दुई जना घाइते भएका छन् । गएराति शिवसताक्षी नगरपालिका वडा नम्बर १० दोमुखा स्थित घरमा बिजुली सर्ट भई आगलागी हुँदा  सोही भाडा गरी बस्ने बालिका भण्डारी र उनकी छोरी अस्मिता भण्डारी घाइते भएका हुन् । उनीहरुको बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । यस्तै सोही घरमा रहेका होटल र दोमुखा युवा क्लबको अफिसमा पनि क्षति पुगेको छ । उक्त आगलागी दमक नगरपालिका, कमल गाउँपालिका र बिर्तामोड नगरपालिकाको दमकल, प्रहरी र स्थानीयको सहयोगमा न

तीनकुनेको बिजुली पोलमा लागेको आगो नियन्त्रणमा

काठमाडौं : तिनकुनेको बिजुली पोलमा भएको आगलागी नियन्त्रणमा आएको छ। सोमबार पोलमा बेरिएका  बिजुली,इन्टरनेट लगायत तारको गुजिल्टोबाट आगो सल्किएको बानेश्वर प्रहरी कार्यालयले  जनाएको छ।दमकल प्रयोग गरी आगो निभाइसकेको प्रहरीले जनाएको छ। आगलागी भएपनि अरु केही क्षति भएको छैन। काठमाडौं उपत्यकाभित्र अव्यवस्थित तारले जोखिम निम्तिएकाे छ। बेला-बेला यसैगरी पोलमै आगलागी भएको छ। तर,सम्बन्धित निकायले यसको व्यवस्थापनमा चासो देखाएको छैन।

फर्निचर गोदाममा आगलागी हुँदा १५ लाख बराबरको क्षति

ताप्लेजुङ । फुङलिङ नगरपालिका–४ न्युरोडस्थित कुमार गुरुङको गोदाममा आज बिहान आगलागी भएको छ । फर्निचरका लागि चाहिने फर्म, वायरिङका सामान, सिमेन्ट, बाथरुम र शौचालय निर्माणमा प्रयोग हुने सामान राखिएको गोदाममा आगलागी भएको हो । राति करीब २ः०० बजे भएको आगलागीबाट गोदामका सम्पूर्ण सामान जल्दा करीब रु १५ लाखको क्षति भएको गुरुङले जानकारी दिए । बिजुली […]

गोंगबुको एक टहरामा आगलागी

काठमाडौं : गोंगबुको एक टहरामा मंगलबार दिउँसो आगलागी भएको छ।राैतहट घर भएका श्यामनारायण यादवको टहरामा आगलागी भएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रहरी नायब उपरीक्षक ‍(डिएसपी) रोशन खड्काले जानकारी दिए।उनले दमकलको सहायताले आगो नियन्त्रणमा आइसकेको बताए। ‘बिजुली सर्ट भएर आगलागी भएको रहेछ,’उनले भने,‘लत्ता कपडा,बेडलगायत जलेर सबै नष्ट भएको छ।’उनले मानवीय क्षति नभएको तर,घरभित्रको सामान भने जलेर करिब तीन लाख बराबरको क्षति भएको बताए।