नवनिर्वाचित राष्ट्रपति पौडललाई विवादरहित बन्ने चुनौती
२०६५ साउन ६ गते पहिलो राष्ट्रपतिका रूपमा रामवरण यादव निर्वाचित भए। दुई वर्षभित्र संविधानसभाबाट नयाँ संविधान जारी गर्ने संवैधानिक व्यवस्था गरिएको थियो।...
गृहमन्त्री बालकृष्ण खाँणले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नयाँ सरकार बन्ने प्रक्रियालाई आफूले सहजतापूर्वक लिएको प्रतिक्रिया दिएका छन् । सोमबार मन्त्रालयमा आयोजित आफ्नो बिदाइ भेटमा बोल्दै काँग्रेस नेता समेत रहेका गृहमन्त्री खाँणले नयाँ सरकार गठन प्रक्रियालाई देशले पनि सहजतापूर्वक लिनुपर्ने बताए । उनले नवनिर्वाचित प्रधानमन्त्री दाहाललाई आफूले फोनमार्फत् बधाई तथा शुभकामना दिएको उल्लेख गर्दै दाहाल नेतृत्वको सरकारलाई सबैले सहयोग गर्नुपर्ने पनि स्पष्ट पारे । मन्त्री खाँणले सरकार भनेको सरका
काठमाडाैँ – काठमाडौँ क्षेत्र नं ४ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य गगनकुमार थापाले नेपाली कांग्रेसको नेतृत्वमा बन्ने सरकारले जनतामा नयाँपन दिन सक्नुपर्ने बताएका छन्। काठमाडौँ क्षेत्र नं ४ प्रदेशसभा २ ले शनिबार आयोजना गरेको बधाई तथा धन्यवाद कार्यक्रममा उनले नागरिकले खोजेको परिवर्तनलाई ध्यानमा राख्दै कांग्रेसले सकारात्मक सोचका साथ नयाँपन दिन सक्नुपर्ने बताए। ‘अब केही दिनभित्रै सरकार […]
काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री एवं झापा निर्वाचन क्षेत्र नम्बर १ बाट नवनिर्वाचित सांसद विश्वप्रकाश शर्माले अहिले नै मन्त्री बन्ने चाहना नरहेको बताएका छन्। शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले सबैले चुनाव जितिसकेपछि मन्त्री बन्ने आकंक्षा राख्ने गरे पनि आफूमा मन्त्री बन्ने कुनै आकंक्षा नरहेको स्पष्ट पारेका हुन्। उनले पार्टीमा रहेर गर्नुपर्ने […]
नेपाली कांग्रेसका वरिष्ठ नेता एवं नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेलले अब बन्ने सरकारले राजनीतिक स्थिरता, सुशासन, विकास र गाउँमै रोजगारी प्रदान गर्ने बताएका छन् ।तनहुँको व्यास नगरपालिका–८ पुलिमराङमा आयोजित कार्यक्रममा उनले सत्तारुढ गठबन्धनको लक्ष्य शान्ति, सुशासन र स्थिर सरकार भएको बताए । “देशलाई सुशासन आवश्यक छ, भ्रष्ट्राचार र कमिशनतन्त्र रोक्न सक्यौँ भने देशको विकास हुन्छ”, नेता पौडेलले भने, “कृषिमा क्रान्ति गरेर खाद्यान्नमा आत्मनिर्भर हुनुपर्छ, पर्यटनको विस
नेपाली कांग्रेसका वरिष्ठ नेता एवं नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेलले अब बन्ने सरकारले राजनीतिक स्थिरता, सुशासन, विकास र गाउँमै रोजगारी प्रदान गर्ने बताउनुभएको छ । तनहुँको व्यास नगरपालिका–८ पुलिमराङमा आयोजित कार्यक्रममा उहाँले सत्तारुढ गठबन्धनको लक्ष्य शान्ति, सुशासन र स्थिर सरकार हो भन्नुभयो । “देशलाई सुशासन आवश्यक छ, भ्रष्ट्राचार र कमिशनतन्त्र रोक्न सक्यौँ भने देशको विकास …
नेपाली कांग्रेसका वरिष्ठ नेता एवं नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रामचन्द्र पौडेलले अब बन्ने सरकारले राजनीतिक स्थिरता, सुशासन, विकास र गाउँमै रोजगारी प्रदान गर्ने बताएका छन्।...
काठमाडौं : नेकपा (एमाले)का तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूको भेलाले काठमाडौं सकल्प जारी गरेको छ। एमालेबाट नवनिर्वाचित जनप्रतिनिधिहरूको भेला बिहीवार र शुक्रवार काठमाडौंमा भएको थियो।
जनप्रतिनिधिहरूले आफूहरु शासक नभई जनताका सेवक हुने संकल्प व्यक्त गरेका छन्। आफूहरु नेतृत्वमा रहेका पालिकाहरू सुशासनका नमूना बन्ने संकल्प पत्रमा उल्लेख छ।
संकल्पमा भनिएको छ ‘हामीहरू सदाचारमा…
कमलामाई नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख मेयर उपेन्द्रकुमार पोखरेलले आफू जनताको सेवक बन्ने बताएका छन्। मेयर पोखरेलले सिन्धुलीको कमलामाई नगरपालिका ३ जलकन्यामा रहेको रक्तमाला मन्दिरलाई साँची राखेर जनताको सेवक बन्ने प्रण गरेका हुन्।...
काठमाण्डाै – सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले आउँदाे चुनावमा दुई वटा गठबन्धन बन्ने बताउनुभएको छ ।
आज बुधवार पार्टीले गैरआवासीय नेपाली सङ्घको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिन आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै सम्मानित नेता खनालले आउँदाे चुनावमा दुई वटा गठबन्धन बन्न सक्ने स्थिति रहेको बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘यहाँ गठबन्धन–गठबन्धन बन्ने खालको स्थिति छ । हामी पाँच दलीय गठबन्धनमा छौँ । अब अर्को पनि चार दलकाे गठबन्धन बन्छ कि ! दुई वटा...