प्रधानमन्त्री भइसकेकाहरुलाई यसकारण चुनाव जित्न चुनौती

काठमाडौं, ९ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले ६ पटक डडेलधुराबाट चुनाव जितिसकेका छन् । एकपटक त उनले डडेलुधरासहित कैलालीबाट पनि चुनाव जितेका थिए । देउवा पाँच पटक प्रधानमन्त्री समेत भइसकेका छन् । नेपाली काँग्रेसका अहिलेका नेतामध्ये कहिले चुनाव नहार्नेमध्येका देउवा र विजयकुमार गच्छेदार मात्र हुन् । गच्छेदारले तीनपटक गैरकाँग्रेसी सांसद बनेर चुनाव जितेका हुन् । […]

सम्बन्धित सामग्री

झलनाथ खनाललाई एमालेका बस्नेत र कांग्रेसका बागी चुनौती

इलाम - इलामबाट निर्वाचित भएर प्रधानमन्त्री समेत बनेका झलनाथ खनाल यस पटक पनि चुनावी मैदानमा हुनुहुन्छ । एमालेबाट उम्मेदवार भएर पटक पटक चुनाव जितेका खनाल यस पटक भने गठबन्धनको मतले चुनाव जित्ने दाउमा हुनुहुन्छ । तर सधैँको जस्तो चुनाव जित्न भने उहाँलाई सहज देखिँदैन । स्थानीय चुनावमा इलामको माईजोगमाई गाउँपालिकामा एकीकृत समाजवादीका अध्यक्ष पराजित बनेपपछि कांग्रेसप्रतिको असन्तुष्टि र जिल्ला समन्वयमा एमालेसँग गरेको तालमेलका कारण कांग्रेस रुष्ट छ भने धेरैजसोले चुनाव जितेर पनि जिल्लाको विकासमा ध्यान दिन नसकेको भन्दै वि...

शाहबाज शरीफलाई इमरान खानको चुनौती: अर्को चुनाव जितेर देखाउनुहोस्

एजेन्सी । पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री इमरान खानले आइतबार पाकिस्तानमा अर्को चुनाव जित्न शाहबाज सरिफको गठबन्धन सरकारलाई चुनौती दिएका छन्।

इलाममा एमालेलाई विरासत जोगाउने चुनौती, कांग्रेसलाई ३० वर्षपछि आशा

२० वैशाख, इलाम । झलनाथ खनाल र सुवास नेम्वाङको गृह जिल्लाको सदरमुकाम इलाम नगरपालिका नेकपा एमालेको प्रभाव क्षेत्र मानिन्छ । नेकपा एमालेको अध्यक्ष मात्र होइन, देशकै प्रधानमन्त्री भइसकेका खनाल अहिले एमालेमा छैनन् । उनको जिल्ला सदरमुकाममा नेपाली कांग्रेसले २०४९ सालयता स्थानीय चुनाव जित्न सकेको छैन । २०७४ सालको स्थानीय तहको चुनावमा नेपाली कांग्रेसका तत्कालीन जिल्ला […]

प्रधानमन्त्री देउवालाई यसपालि डडेल्धुरा जित्न चुनौती

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति थोरै यस्ता प्रभावशाली नेतामध्ये पर्छन् जसले २०४८ साल यता भएका सबै निर्वाचनमा गृहजिल्लाबाट चुनाव जितेका छन्। देउवाले आफ्नो गृह जिल्ला डडेल्धुराबाट निर्वाचन जित्ने मात्रै होइन प्रतिस्पर्धीलाई धेरै पछाडि छोड्ने गरेका छन्। संसद र संविधानसभाका पछिल्ला पाँच निर्वाचन जितेका देउवा चार पटक प्रधानमन्त्री बनिसकेका छन्। पछिल्लो स्थानीय निकायको निर्वाचन परिणामको विश्लेषण…