सूर्य थापाको टिप्पणी : जेठ २ को बटमलाइनबारे तीन वर्षपछि फर्किनु प्रतिगमन हुन्छ

काठमाडौं : प्रधानमन्त्रीका प्रेस सल्लाहकार तथा नेकपा एमालेका केन्द्रीय सदस्य तथा सूर्य थापाले तीन वर्षअघिको जेठ २ मा फर्किने माधव नेपाल पक्षको प्रस्तावलाई प्रतिगमनको संज्ञा दिएका छन्। थापाले आज २०७८ जेठ २ गतेको सन्दर्भ जोड्दै यसबाट पछाडि फर्किनु प्रतिगमन हुने सुझावहरू प्राप्त भएको बताएका छन्। सामाजिक संजालमा थापाले अंग्रेजीमा ‘नो वे’भन्दै २०७५ जेठ २ को अवस्थामा एमालेलाई फर्काउने सम्भावना नरहेको बताएका हुन्। थापाले भनेका छन्, ‘आज २०७८ जेठ २ गते। पूरा तीन वर्ष बित्यो। प्राप्त सुझाव ‘पछाडि फर्किनु त प्र...

सम्बन्धित सामग्री

प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापा लेख्छन्- ३ वर्ष पछाडि फर्कन सम्भव छैन

काठमाडौं। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले ३ वर्ष पछाडि फर्कने कुरा सम्भव नहुने उल्लेख गरेका छन्। उनले सामाजिक सञ्जालमा ३ वर्ष पछाडि फर्कनु प्रतिगमन हुने सुझाव आएको उल्लेख गरेका छन। आज २०७८ साल जेठ २ को सन्दर्भसँगै उनले लेखेका छन्, "पुरा तीन वर्ष बित्यो। प्राप्त सुझाव, पछाडि फर्कनु प्रतिगमन हुन्छ।"

प्रधानमन्त्रीका सल्लाहकार भन्छन्– जेठ २ मा फर्कनु प्रतिगमन

काठमाडौं । विभाजनउन्मुख बनेको नेकपा (एमाले) विवाद समाधानको दिशातिर अघि बढेको छ । सहमतिको प्रस्थानविन्दु केलाई मान्ने भनेर एमालेभित्र बहस भइरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जेठ २ मा फर्कनु ‘प्रतिगमन’ भएको बताएका छन् ।  प्रधानमन्त्री ओली र नेता माधवकुमार नेपाल आज (आइतबार) दिउँसो १ बजेपछि भेट्दै छन्...