प्रदेश सभा निर्वाचन : दिपक मनाङेलाई कांग्रेसको समर्थन

लमजुङ – नेपाली कांग्रेस मनाङले आगामी ४ मंसिरमा हुने प्रदेश सभा निर्वाचनका लागि राजीव गुरुङ (दिपक मनाङे) लाई समर्थन गर्ने भएको छ। प्रदेश सभाका लागि दुई निर्वाचन क्षेत्र रहेको मनाङमा निर्वाचन क्षेत्र नम्बर (ख) मा स्वतन्त्र उम्मेदवारको रुपमा कांग्रेसले राजीव गुरुङलाई समर्थन गर्ने भएको हो। कांग्रेस जिल्ला कार्यसमिति मनाङको बिहीबार बसेको बैठकले गण्डकी प्रदेश सरकारका […]

सम्बन्धित सामग्री

प्रतिनिधि र प्रदेश सभा निर्वाचन निष्पक्ष रुपमा भएको छः दिनेश थपलिया

मोरङ – निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले मंसिर ४ गते सम्पन्न प्रतिनिधि र प्रदेश सभा निर्वाचन निष्पक्ष भएको र पुनः मतगणना गर्नुपर्ने अवस्था नरहेको बताएका छन्। विराटनगरमा प्रदेश १ प्रमुख परशुराम खापुंगलाई मतपरिणाम प्रतिवेदन बुझाउन शनिबार आएका आयुक्त थपलियाले आयोगले निष्पक्ष रुपमा निर्वाचन सम्पन्न भएको हुँदा कुनै क्षेत्रमा पुनः मतगणना गर्नुपर्ने अवस्था नरहेको बताए। […]

प्रदेश सभा निर्वाचन : माओवादी केन्द्र ५५ स्थानमा विजयी

काठमाडौं, मंसिर १४ । प्रतिनिधि सभाको प्रत्यक्षतर्फको कुल १६५ स्थानमध्ये १७ स्थानमा विजय हासिल गरेको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले प्रदेशको प्रत्यक्षतर्फ भने हालसम्म ५५ स्थानमा विजय हासिल गरेको छ। प्रदेश १ को प्रदेश सभामा प्रत्यक्षतर्फ माओवादी केन्द्रले सात स्थानमा विजय हासिल गरेको छ।  प्रदेश १ को प्रदेश सभामा कुल ५६ स्थान रहेको छ। निर्वाचन […]

प्रदेश सभामा रौतहटबाट एक जना बाहेक सबै नयाँ अनुहार

रौतहटका चार संसदीय निर्वाचन क्षेत्रका आठवटै प्रदेश सभा निर्वाचन क्षेत्रमा एक जना बाहेक सात नयाँ अनुहारले चुनाव जितेका छन्।...

प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन आज

काठमाडौं : आइतबार प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यको निर्वाचन  हुँदैछ। गत साउन १९ गतेको मन्त्रिपरिषद् बैठकले घोषणा गरेबमोजिम आइतबार आमनिर्वाचन हुन लागेको हो। बिहान ७ देखि बेलुकी ५ बजेसम्म हुने मतदानबाट २७५ जना प्रतिनिधिसभा सदस्य निर्वाचित हुनेछन्। १६५ जना पहिलो हुने निर्वाचित हुने (प्रत्यक्ष) र ११० जना समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन्। प्रदेश सभातर्फ सातै प्रदेशमा ३३० जना प्रत्यक्ष र २२० जना समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुनेछन्। निर्वाचन सकिएर मतपेटिका

डोल्पामा प्रदेश सभा निर्वाचन : सत्तागठबन्धन बलियो कि एमाले ?

४ मंसिरको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मिति नजिकिँदै गर्दा  उम्मेदबारहरू घरदैलो अभियानमा व्यस्त छन् । अन्य जिल्लाहरूमा दैनिकजसो चुनावी आमसभा, भेला सम्मेलन गरेर मत माग्ने गरे पनि डोल्पामा...

कांग्रेसले पार्टी कार्यालयमा सञ्चार केन्द्र स्थापना गर्ने

नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यालयमा सञ्चार केन्द्र स्थापना गर्ने भएको छ । मंगलबार पार्टी कार्यालय सानेपामा बसेको “नेपाली कांग्रेस प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचन २०७९, केन्द्रीय प्रचार–प्रसार समिति”को पहिलो बैठकले प्रदेश, जिल्ला, प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन क्षेत्र र स्थानीय तहमा समेत पार्टीको सञ्चार संयन्त्र तयार गर्ने निर्णय गरेको हो ।मंसिर ४ गते हुने आम निर्वाचनमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन क्षेत्रका समाचार, जानकारी, निर्वाचन गतिविधि केन्द्र

प्रतिनिधि र प्रदेश सभा निर्वाचन : उम्मेदवारी दर्ता भोलि

काठमाडौँ – निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका लागि भोलि (आइतबार) प्रत्यक्षतर्फको मनोनयन पत्र दर्ता गर्ने भएको छ। उम्मेदवारी दर्ताका लागि बिहान १० बजेदेखि सॅाझ ५ बजेसम्म समय निर्धारण गरिएको आयोगले जनाएको छ। उम्मेदवारी दर्ता गराउँदा उम्मेदवारको नागरिकताको प्रमाणपत्रको प्रतिलिपि वा मतदाता परिचयपत्रको प्रतिलिपि आवश्यक पर्नेछ। यसैगरी मतदाता नामावलीमा नाम समावेश भएको निस्सा […]

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन एकै दिन गर्ने तयारी

काठमाडौं, जेठ ३० । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन एकै दिन एकै चरणमा गर्नेगरी सरकारलाई मिति प्रस्ताव गर्ने तयारी गरेको छ । आयोगले स्थानीय तह निर्वाचनमा देशका विभिन्न स्थानमा भएका घटनाको विश्लेषण गर्दै प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन एकै दिन एकै चरणमा गर्ने योजना बनाएको हो । आयोगका एक आयुक्तले भने, […]

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन एकै दिन एकै चरणमा

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन एकै दिन एकै चरणमा गर्नेगरी सरकारलाई मिति प्रस्ताव गर्ने तयारी गरेको छ । आयोगले स्थानीय तह निर्वाचनमा देशका विभिन्न स्थानमा भएका घटनाको विश्लेषण गर्दै प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन एकै दिन एकै चरणमा गर्ने योजना बनाएको हो । आयोगका एक आयुक्तले भने, ‘निर्वाचन एकै […] The post प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन एकै दिन एकै चरणमा appeared first on राजधानी राष्ट्रिय दैनिक.

मंसिर १० भित्र प्रतिनिधि र प्रदेश सभा निर्वाचन

राजनीतिक दलहरूका बीचमा प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका विषयमा अनौपचारिक संवादको क्रम बढेको छ । सत्तारूढ गठबन्धन आबद्ध दलबीच त चुनावी तिथिमितिबारेको छलफल झनै तीव्र बन्दै गएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गत मंगलबार बसेको गठबन्धनको बैठकमा कात्तिक अन्तिम वा मंसिर १० भित्र निर्वाचन सम्पन्न गर्ने विषयमा छलफल भएको थियो ।प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नै बैठकमा निर्वाचनको विषय प्रवेश गराएका