नेपाल राष्ट्रका बैंकका गर्भनर महाप्रसाद अधिकारीले सीडी रेसियोका कारण मुलुकको वित्तीय क्षेत्र गलत दिशातर्फ जानबाट बचेको बताएका छन् । बुधबार राजधानीमा आर्थिक पत्रकार संघ, नाफिजद्धारा आयोजित आर्थिक पुनरुत्थानमा सार्वजनिक निजी साझेदारी विषयक कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् । ‘सीडी रेसियो (कर्जा निक्षेप अनुपात) ले वित्तीय संस्थाहरु बचाएका छौं । मुलुकको अर्थतन्त्र सहि दिशामा रहन मद्दत पुगेको छ’ अधिकारीले भने, ‘यसले केही सीमित समूहलाई नकारात्