डेंगुले यस वर्ष पनि महामहारीको रुप लिन लागेका संकेतहरु देखिन थालेका छन्, तर नियन्त्रणका लागि सरकारले जति प्रयास गर्नुपर्ने हो त्यति गर्न नसकेको विशेषज्ञहरुको गुनासो रहेको छ । नेपालमा हरेक वर्षजस्तो डेंगुको संक्रमण फैलिँदै गएको छ । गतवर्ष त मुलुकभर डेंगु व्यापकरुपमा फैलियो र काठमाडौं उपत्यकामा महामारीको रुप लिएको थियो । यस वर्ष पनि त्यसरी […]