जाडो महिनामा पनि किन फैलियो डेंगु? यसरी सकिन्छ बच्नयस्तो छ बच्ने उपाय :: Pahilopost.com

काठमाडौँ : देशभर यो वर्ष १ हजार ४६६ जनामा डेंगुको संक्रमण देखिएको छ। इपिडिमियोलोजी रोग महाशाखाको निर्देशक डा. भिम आचार्यका अनुसार झापामा ५३८, महोतरीमा ४३८, पोखरा १५८, सर्लाही १३०, धादिङमा ६७ र अन्य जिल्लाहरुमा समेत डेंगु फैलिएको छ। गत वर्ष १ हजार ५२९ जनामा डेंगु देखिएको थियो भने २