ताप्लेजुङ – ताप्लेजुङमा निर्माणाधीन केवलकार परियोजनाको काम छिटो सम्पन्न गर्न माग गर्दै बृहत् सद्भाव -याली निकालिएको छ । सदरमुकाम फुङलिङमा ‘विकासप्रेमी युवा समाज’ को ब्यानरमा निकालिएको र्यालीमा स्थानीय बासिन्दा, विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरू लगायतको सहभागिता रहेको थियो । र्यालीमा सहभागीहरूले केवलकार निर्माणले ताप्लेजुङको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुग्ने भन्दै निर्माण कार्यलाई निरन्तर अघिबढाउनुपर्ने माग गरेका थिए […]
मैले स्कुल पढ्दादेखि नै रारा तालको बारेमा सुन्दै आएको थिएँ। नेपालको सबैभन्दा ठूलो ताल मुगु जिल्लामा पर्छ भन्ने तथ्य पाठ्यपुस्तकमा पढेको थिएँ। हाजिरीजवाफ प्रतियोगितामा पनि पटक–पटक सोधिने प्रश्नमध्ये यो एउटा हुन्थ्यो, र मैले आत्मविश्वासका साथ …
भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल आज स्वदेश फर्किदैछन् । भारतीय समकक्षी एस जयशंकरसँग द्विपक्षीय छलफल समेत सकेपछि परराष्ट्रमन्त्री खनालले आज दिल्लीस्थित नेपाली दूतावासमा पत्रकारहरूसँग कुरा गरेका थिए । भारतीय मिडियाका पत्रकारहरूले गरेको प्रश्नमा परराष्ट्रमन्त्री …
हरेक वर्ष सहाराबाट करोडौं टन धुलो आकाशमा उड्छ । ती सूक्ष्म कणहरू शक्तिशाली हावासँगै एटलान्टिक महासागर पार गर्दै करिब ५ हजार किलोमिटरभन्दा बढी दूरी तय गरेर अमेजन जंगलसम्म पुग्छन् ।
२४ जेठ, विराटनगर । पूर्वपश्चिम महेन्द्र राजमार्गको झापा खण्डमा पर्ने रतुवा खोलामा आकर्षक ‘स्टिल आर्क’ ब्रिज निर्माण भइरहेको छ ।
पूर्वपश्चिम एसियाली राजमार्ग अन्तर्गत दमक नगरपालिका र कमल गाउँपालिका खण्डमा निर्माण भइरहेको पुलको करिब आधा काम …