काठमाडौँ । सर्लाहीको बागमती नगरपालिकाका प्रमुख भरत थापाविरुद्ध दोस्रो भ्रष्टाचार मुद्दा दायर भएको छ । बागमती माछा पोखरी प्रथम (भरत ताल) निर्माण गर्दा उत्खनन् भएको ढुंगा, गिटी, बालुवालगायतको नदीजन्य पदार्थको बिक्री वितरणमा अनियमितता गरेको उजुरीमा अनुसन्धान हुँदा उनले यो रकमबराबर भ्रष्टाचारी कमाएको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले जनाएको छ । थापाले विभिन्न स्वार्थ समूहसँगको मिलेमतोमा संघीय […]