१० असार, काठमाडौं । गृहमन्त्री रवि लामिछानेले छाउपडी लगायतका कुप्रथा अन्त्यका लागि प्रभावकारी कानुन बनाउन सम्बन्धित मन्त्रालयबीचको समन्वयमा एउटा समिति बनाइने बताएका छन् ।
सोमबार महिला जनप्रतिनिधि र अभियन्ताहरूले गृहमन्त्री लामिछानेलाई भेटेर छाउपडी गोठमा किशोरीमाथि बलात्कार …