काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आर्थिक वर्ष २०८१/०८१ को सरकारको नीति तथा कार्यक्रमको तयारी थालेको छ । सोही क्रममा प्रधानमन्त्री कार्यालयमा गठित समितिले समष्टिगत आर्थिक, उद्योग, व्यापार, पर्यटन, कृषि, वन तथा वातावरण र बैंक तथा वित्तीय क्षेत्रसँग सम्बन्धित विषयमा सम्बन्धित क्षेत्रका प्रतिनिधि तथा विज्ञसँग छलफल तथा सुझाव संकलन गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल […]