इरानका एकजना १८ वर्षसम्म एउटा विमानस्थलमा फसेका थिए। सन् १९४६ मा जन्मिएका मेहरन करिमी नासर सर अल्प्रेड मेहरन नामबाट समेत परिचित थिए। उनी इरानबाट भागे र युरोपमा जीवन जिउने प्रयासमा पेरिसको चार्ल्स दे गाल विमानस्थलको टर्मिनल एकमा १८ वर्षसम्म फस्न पुगे।सन् १९८८ अगस्त २६ देखि सन् २००६ जुलाईसम्म। बिरामी परेर अस्पताल भर्ना भएपछि मात्र उनले बाहिरको संसार देख्न पाएका थिए। आत्मवृत्