पाँचदलीय गठबन्धनमा शीर्ष समझदारी : बुधबारसम्म संख्या र  २० भदौसम्म क्षेत्र बाँडफाँड

पाँचदलीय सत्तागठबन्धनले २० भदौसम्म प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचन क्षेत्र बाँडफाँड टुंग्याउने भएको छ । कार्यदलमा सहमति जुट्न नसकिरहेका वेला गठबन्धनको शीर्ष तहमा बुधबारसम्म सिट संख्या र २० भदौसम्म निर्वाचन क्षेत्र...

सम्बन्धित सामग्री

परिसंघ र नेपाल युएई चेम्बरबीच समझदारी

नेपाल उद्योग परिसंघ र नेपाल युएई चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रीले दुई देशबीच व्यावसायिक सम्बन्ध प्रवद्र्धन गर्ने समझदारी गरेका छन् । बुधबार परिसंघका अध्यक्ष राजेश अग्रवाल र नेपाल युएई चेम्बरका अध्यक्ष...

राष्ट्रिय सभामा नाउपालाई एक सिट दिने समझदारी भएको छ : रेशम चौधरी

१८ पुस, धनगढी । नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशमलाल चौधरीले राष्ट्रियसभा निर्वाचनमा सुदूरपश्चिम प्रदेशबाट आफ्नो पार्टीलाई एउटा सिट दिने समझदारी सत्तारुढ गठबन्धनभित्र भइसकेको बताएका छन् । त्यसबारे पुस २१ गते बस्ने सत्तारुढ गठबन्धनको बैठकले निर्णय गर्ने उनले बताए । कैलालीको धनगढीमा बुधबार आयोजित पत्रकार सम्मेलनमा चौधरीले सो कुरा बताएका हुन् । राष्ट्रिय सभामा १९ […]

युएईमा नेपाली कामदारलाई न्यूनतम पारिश्रमिक सुनिश्चित गर्न सरकारको माग

काठमाडौँ- नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीच श्रम समझदारी नवीकरण भएको छ।  युएईसँग चार वर्षअघि भएको श्रम समझदारी बुधबार नवीकरण भएको हो। नेपाल तथा युएईको संयुक्त कार्यसमितिको काठमाडौंमा बसेको बैठकले समझदारी नवीकरण गरेको हो। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका अनुसार छलफलमा नेपालले श्रम र वैदेशिक रोजगार सम्बन्धी पछिल्ला कानुनबारे पनि जानकारी गरायो। त्यस्तै,  […]

भारतले अनुमोदन गर्‍यो नेपालसँग जैविक विविधता समझदारीपत्र

काठमाडौँ – भारत सरकारले जैविक विविधता संरक्षण सम्बन्धी नेपाल सरकारसँगको समझदारी पत्र अनुमोदन गरेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बुधबार बसेको मन्त्रीपरिषद बैठकले जैविक विविधता संरक्षणका क्षेत्रमा दुई देशबीचको सहकार्य र सहयोग थप बलियो बनाउने सम्बन्धी समझदारी पत्र अनुमोदन गरेको हो । जलवायु परिवर्तनको पृष्ठभूमिमा जैविक विविधता संरक्षण र दुई देशबीच जोडिएका जैविक मार्गको […]

अन्ततः सिभिल बैंक हिमालयन बैंकमा गाभिने सहमति

अन्ततः सिभिल बैंक हिमालयन बैंकमा गाभिने सहमति भएको छ। यसअघि दुई पक्षीबीच प्राविधिक कुरा मिल्न नसकेपछि समझदारी हुन ढिलाई हुँदै आएको थियो । बुधबार भने हिमालयनले सिभिललाई प्राप्ति गर्नका लागि प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर गरेको छ । दुई बंैक बीच भएको उक्त समझदारी पत्रमा हिमालयन बैंकका तर्फबाट बंैकका अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ र सिभिल बैंकका तर्फबाट बंैकका अध्यक्ष प्रताप जङ्ग पाण्डेले हस्ताक्षर गरेका हुन् । नेपालको वित्तीय क्षेत्रलाई सवल तथा सक्षम बनाउने उद्देश्यका साथ नेपाल राष्ट

एलएसिएम क्याम्पस र कीर्तिपुर नगरपालिकाबीच पर्यटन र आतिथ्यसम्बन्धी साझेदारी हुने

काठमाडौँ – एलएसिएम क्याम्पस र कीर्तिपुर नगरपालिकाबीच पर्यटन र आतिथ्यसम्बन्धी साझेदारीको रूपमा काम गर्ने समझदारी भएको छ। नगरपालिका बुधबार आयोजित एक कार्यक्रमबीच साझेदारी पत्रमा हस्ताक्षर भएको हो। साझेदारीअनुसार एलएसिएमले साँस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनमा संलग्न रहने र कीर्तिपुरका युवा आतिथ्य उद्यमीलाई सहयोग गर्ने उल्लेख गरिएको छ। साझेदारीमा कीर्तिपुर नगरपालिकाका मेयर रमेश महर्जन र एलएसिएमका प्रधानाध्यापक […]

एमसीसी संसदमा टेबल हुने निश्चित, बुधबार नै अनुमोदन अनिश्चित

मंगलबार विहान प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच एमसीसी सम्झौता अनुमोदनका लागि संसदमा टेबल गर्ने पुन: समझदारी बनेको थियो । एमसीसी संसदमा बुधबार टेबल भएपनि बुधबार नै पारित गर्ने या नगर्ने भन्ने विषयमा भने अझै टुंगो लागेको छैन ।

शुक्रबारसम्म ‘फूल कोर्ट’ राख्ने विषयमा प्रारम्भिक समझदारी

बार एसोसिएसनका पदाधिकारीसँगको बैठकपछि आन्तरिक छलफलमा जुटेका सर्वोच्च अदालतका न्यायाधीशहरूले शुक्रबारसम्म ‘फूल कोर्ट’ राख्ने विषयमा प्रारम्भिक समझदारी जुटाएका छन् । फुट कोर्टबाट नियमावली संशोधन गर्ने र गोलाप्रथाबाट पेसी तोक्ने व्यवस्था गर्नका लागि न्यायाधीशहरू सहमति नजिक पुगेका हुन् ।स्रोतका अनुसार बुधबार बिहान उक्त सहमतिलाई अन्तिम रूप दिन पुनः बैठक बस्नेछ । त्यसपछि शुक्रबारसम्म सर्वोच्च अदालतको ‘फूल कोर्ट’ ले नियमावली संशोधन गर्ने र गोलाप्रथाबाट पेसी तोक्ने गरी प्रक्रिया