अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले हालै चिकित्सा शिक्षा अध्ययन संस्थान महराजगङ्जले गरेको शुल्क वृद्धिको निर्णय तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ । अनेरास्ववियुले विज्ञप्ति जारी गर्दै कुनै पनि बाहानामा चिकित्सा शिक्षा आयोगले निर्धारण गरेको शुल्कभन्दा बढी हुने गरी विद्यार्थीबाट शुल्क उठाउन नमिल्ने भन्दै फिर्ता लिन माग गरेको हो । आयोगले निर्धारण …