काठमाडौं : काठमाडौं उपत्यकाभित्रका तीन वटै प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेका छन्। आज बसेको बैठकले निषेधाज्ञा थप गर्ने निर्णय गरेपनि कति दिनसम्म थप गर्ने भन्ने बिषयमा टुङ्गो नभएको काठमाडौं जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए।
‘एक हप्ता गर्ने की जेठ मसान्त सम्मनै…