सोलुको उत्पादित बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने

काठमाडौं । सोलुखुम्बुस्थित सोलुखोला जलविद्युत् आयोजनाबाट उत्पादित ९.८ मेगावाट बिजुली राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने भएको छ । सोमबारदेखि आयोजनाबाट उत्पादित ९.८ मेगावाट बिजुली राष्ट्रिय प्रसारणमा जोडिन लागिएको हो । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले सोलुखुम्बुमा निर्माण गरेको आयोजनाको निर्माण सम्पन्न भएको छ । आयोजनाको परीक्षण सकिएको र नेपाल विद्युत् प्राधिकरणको टोली परीक्षणका लागि आइतबार आयोजनास्थलतर्फ जाने […]