कोरोना महामारीका कारण बन्द रहेको पशुपतिनाथ मन्दिरमा नियमित दर्शन एवं पूजा खुला गर्ने तयारी गरिएको छ। पशुपति क्षेत्र विकास कोषले आवश्यक स्वास्थ्य मापदण्ड पूरा गरेर मन्दिरमा पूजा खुला गर्ने तयारी...
बिहानैदेखि पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गर्ने भक्तजनको बिहानैदेखि भीड लागेको छ। यद्यपी आज तीजका अवसरमा पनि पशुपतिनाथ मन्दिर भक्तजनका लागि खुला गरिएको छैन।
हिन्दुहरुको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिर आजबाट पूर्णरुपमा खुल्ला गरिएको छ । कोरोना महामारीसँगै सरकारले गरेको लकडाउनको कारण बन्द रहेको पशुपतिनाथ आजबाट भक्तजनका लागि खुल्ला गरिएको हो । मंगलबार पशुपतिनाथ मन्दिरमा क्षमापूजा गरिएकाे थियाे ।
लामाे समय पछि खुला गरिएका कारण मन्दिरमा पूजा गर्न बिहानैदेखि भक्तजनहरुकाे भीड लागेकाे थियाे ।