मन्दिर नखुले पनि पशुपतिमा भक्तजनको घुइँचो (तस्बिरहरू)

बिहानैदेखि पशुपतिनाथ मन्दिरमा पूजा एवं दर्शन गर्ने भक्तजनको बिहानैदेखि भीड लागेको छ। यद्यपी आज तीजका अवसरमा पनि पशुपतिनाथ मन्दिर भक्तजनका लागि खुला गरिएको छैन।